Koribati

Cinema News
   

सलिनमान पुगे जलजलाको लागी सहयोगका साथ (भिडियो)

  फिल्म ‘ए मेरो हजुर २’ को टिमले गायिका जलजला परियारको उपचारका लागी भनेर आर्थिक सहयोग गरेको छ । फिल्मका नायक सलिनमान बानियाँ र निर्माता सुनिल कुमार थापाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जलजलाका परिवार समक्ष सहयोगको रकम प्रदान गरेको हो । 

🕔22 February 552 Viewed
Music News
   

रुद्रको वान साइड ‘आइ लभ यु’ (हेर्नुहोस भिडियो)

गायक प्रभात थापाको नयाँ गीत ‘आइलभ यु’ सार्वजनिक भएको छ । गायक थापाकै शब्द रचना र संगीतमा बनेको गीतमा थापाको सुरिलो स्वर सुन्न सकिन्छ । प्रेम र पिडा झल्कने गीत निकै उत्कृष्ट बनेको छ ।

🕔22 February 690 Viewed
Movie Review
  • अनमोल को कृ : हात्ती आयो हात्ती आयो फुस्सा ( भिडियो )

     

    फिल्मकृ

     

    निर्देशकसुरेन्द्र पौडेल

     

    कलाकारहरु अनमोल केसीअदीति बुढाथोकीसरोज खनालअनुपबिक्रम शाहीकामेश्वर चौरशियासुदाम सिके 

     

    🕔11 February 6640 Viewed

    "शेरबहादुर" हलिउड चलचित्रको नेपाली हल प्रिन्ट जस्तै !

     

    "एविल डेड" जस्ता बिस्व प्रशिद्द थ्रिलर चलचित्र बनिसकेका निर्देशक "फेडे अल्वारेज़" को मझबुत कथाको खल्लो प्रश्तुति भएकाले पनि, चलचित्र शेरबहादुर लाइ हलिउड चलचित्रको नेपाली हल प्रिन्ट मात्र हो भन्दा फरक पर्दैन l यद्दपी हलिउडको काहानी सापटी लिएर भएपनि नेपाली सिनेमाको एउटा धार लाई जोगाएको चलचित्र शेरबाहादुर ले केहि फरक भने पक्कै दिन खोजेको छ l यसै कारणले पनि सस्पेन्स थ्रिलर जेनेराको नेपाली सिनेमा इतिहासकालागी चलचित्र शेरबाहादुर एउटा दस्ताबेज पनि  बन्न सक्छ l तर यो निर्णय गर्ने अधिकार भने सबै दर्शक  हरुकै कै हातमा छ l

    🕔3 February 661 Viewed
  • एक नेपाली महिला मुक्ति आन्दोलनकर्ता संग मेल खाने "पद्मावत"

     

    "पद्मावती" हेरिसकेपछि रानी पद्मावती(पद्मिनी) को कथा बिसौ सताब्दीको एक नेपाली महिला मुक्ति आन्दोलनकर्ता संग मेल खान गएको देखिन्छ, भोजपुरकी "योगमाया न्यौपाने" ले पनि तदानुशार १९९८ असार २२ गते महिला मुक्तिका खातिर सामुहिक अरुण नदीमा  जल समाधि लिएकी थिइन् l तत्कालिन राणाहरुको चरम ज्यादती र महिलाहरु माथि हुने विभेदका बिरुद्धमा  "योगमाया न्यौपाने"ले बिद्रोह को बिगुल फुकेकी थिइन् l कता कता रानी "पद्मावती" को अग्नि समाधि र "योगमाया न्यौपाने" को जल समाधि बिद्रोह को बाध्यात्मक अनि कठिन निर्णय, समान परिस्थिति र त्यसले निम्ताएको परिणाम को कथाका रुपमा लिन सकिन्छ सकिन्छ l 

    🕔26 January 584 Viewed

    चलचित्र कम नाटक बढी लाग्ने "लालपुर्जा"

     

    तान्त्रिक र ओम नरसिंह देवकोटाका बाउ, आफ्ना दुवै छोराहरुलाई बराबरी सम्पत्ति अंशबण्डा गर्न चाहन्छ तर त्यसका लागि उसकी सासु  (मिश्री थापा) तगारो बनेकी हुन्छे, उ सबै सम्पत्ति ओम नरसिंह देवकोटाको हुनु पर्छ भन्ने पक्ष मा हुन्छे l यहि तनावले ऋग्बेद जडिया बनेको हुन्छ, र सधै जाड खान उनका मित मुखिया (हरिहर शर्मा) को गाउकै होम स्टे मा धाउछ l यसै क्रममा सम्पत्ति अंशबण्डा गर्न सहयोग गरिदिने बहानामा मुखियाले ऋग्बेदलाइ एक दिन कृष्णमोचन (कमलमणि नेपाल) संग परिचय गराउछ l तर त्यहि रात ऋग्बेदको मृत्यु हुन्छ l

    🕔23 January 224 Viewed
Interview
   

‘मेरो फिल्मको थिम ह्युमन इमोसन हो’ : अनिल थापा, निर्देशक ‘को आफ्नो’

फागुन ७ गतेबाट चलचित्र ‘को आफ्नो’ नेपाली हलहरुमा लाग्दैछ । चलचित्रको ट्रेलर सार्वजनिक भैसकेको छ । दर्शक दिर्घले ट्रेलरलाई निकै रुचाउनु भएको छ । फरक स्वादको यस चलचित्रले नेपाली चलचित्र जगतमा सकारात्मक परिवर्तन ल्याउन निकै मद्दत गर्ने भनाई अहिले चली रहेको छ । चलचित्रमा ऋचा शर्मा, सुशांक मैनाली, सुवास थापा, मेनुका प्रधान, शान्ति गिरी लगायातका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रको निर्देशन अनिल थापाले गर्नु भएको छ । निकै समय अन्तराष्ट्रिय मुलुकमा बसी ‘चेन्जिंग स्याडो’ र ‘सेकेन्ड लुक’ जस्ता साना प्रोजेक्टबाट अनुभव बटुली नेपाली चलचित्र उद्द्योगमा प्रवेश गरेका अनिल थापासँग कोरीबाटी डट कमका संवादाता राज कुमार खातीले गरेको कुराकानी :

🕔5 February 12125 Viewed
Articles
   

"उहीँ तिम्रो आश्रममा फालिएको बा"

छोरा तिमिले मलाई आश्रममा छोडेर गयौ भनेर मलाई कुनै गुनासो छैन। यहाँ मैले खाना , लगाउन पाएकै छु। मन लागेका खानेकुरा "बा के खान मन छ, के चाहिएको छ भन्दै " सोधी सोधी  लेराइदिनछन्- यहाँ हाम्रो सेवा गर्न आउने विद्यार्थीहरुले नि। 

🕔21 August 22066 Viewed
Models
  • Ramina Ashfaque Miss Earth (Pakistan 2017)

    Ramina Ashfaque Miss Earth (Pakistan 2017)

  • Samip Niraula & Apexa Chhetri

    Samip Niraula & Apexa Chhetri

  • Barsha Siwakoti

    Barsha Siwakoti

  • Reshna Maharjan

    Reshna Maharjan

  • Nita Dhungana

    Nita Dhungana

  • Sushma Byanjankar

    Sushma Byanjankar

Mp3 Section