निशा अधिकारीले हालिन् श्रीमानविरुद्ध अंशवण्डाको मुद्दा

अभिनेत्री निशा अधिकारले श्रीमान् क्रिकेटर शरद भेषावकरविरुद्ध अंशबन्डा मुद्धा हालेकी छन् । उनले गत भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा हालेको अंश चलनको मुद्दामा न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी (सम्पत्तिको सम्पूर्ण विवरण) माग गर्न आदेश दिएको छ । आफू र नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा दर्ता गरेकी हुन् ।

अंशवण्डा मुद्दा दायर गरेकी निशाले सम्बन्धविच्छेदको मुद्दा भने दायर गरेकी छैनन् ।

काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको दाम्पत्य जीवनमा संकट उत्पन्न भएको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।

Leave a Reply