Theme: Evolutionary journey of Nepali filmy world
थानेश्वर चालिसे
चलचित्र आफैमा समाजको यथार्थ चित्रण हो। तर बिडम्बनाको कुरा के छ भने विश्व जगतमा चलचित्र देशको आर्थिक मेरूदन्ड हुनुका साथसाथै क्रांतिमा अतुलनिय भुमिका खेलेको सन्दर्भमा नेपाली चलचित्र जगतमा भने आशातीत उपलब्धि त्यति देखिदैन्। खासगरि बहुसांस्कृतिक तथा भैगोलिक विविधताले धनि नेपाली समाज चलचित्र निर्माणका लागि प्रशस्त संम्भावना बोकेको छ तर पनि यसको फाइदा लिन नसक्नु आफैमा दुखद छ। यद्यपि नेपाली इतिहासमा आइपरेका अनेक राजनीतिक कम्पनहरूका बाबजुद पनि नेपाली चलचित्रले आफ्नो छुट्टै पहिचान कायम गर्नु प्रशंसनीय छ। “सत्य हरिसचन्द्र” बाट सुरू भएको नेपाली चलचित्रले “माईतिघर”, “कुसुमे रूमाल”, “दर्पणछायां”, “लुट” हुदै “छक्कापन्जा” सम्मको यात्रामा कयौ परिवर्तनरू देख्यो। खासगरि 1990s को दौरानमा गृहयुद्धको चपेटामा परेको देशको राजनीतिक परिस्थितिले भने चलचित्र व्यापार चुर्लुम्म डुबेको थियो। यहाँ सम्मकी फिल्म निर्माता लगाएतका चलचित्रकर्मी समेत विदेशीनु पर्ने, नेपाली दर्शकको घट्दो चासो, चलचित्र बजेटमा कमि आउनु, बजारको व्यवस्थापन अलपत्र जस्ता चुनौतीहरू देखापरे। तर पनि 2001 बाट यता राजनीतिक सुधार संगै चलचित्रले पनि नयां पुस्ताको आगमनसंगै नयां आयाम अंगाल्न थाल्यो। यस्तै घट्नाक्रमका माझ नेपाली चलचित्रले हिन्दी चलचित्रको नक्कल गरेको र नेपाली समाजका यथार्थ बिषयबस्तु उठान गर्न नसकेको आरोप प्रत्यारोप पनि आए। र यो केही हदसम्म सहि पनि थियो। तर यस्तै आलोचनाले नै चलचित्र सुधारमा पुर्याएको योगदानलाई नक्कर्न सकिदैन। ठुलै बजे, ठुलै प्रविधी, ठुलै बिषयबस्तु र ठुलै पुर्वाधारलाई चलचित्र सफलता को प्रतिक मानिरहेकै बेला पछिल्लो समयमा साधारण प्रविधी, समसामयिक नेपाली बिशेष बिषयबस्तु र थोरै बजेटले बनेका चलचित्र( छक्कापन्जा, लुट, पशुपतिपर्शाद र पुराना फिल्ममा ‘परालको आगो’, ‘दर्पणछायां’,’कुसुमे रूमाल’) ले भने ठाडो चुनौती दिए। शहर लाई त्यसको आधुनिकता मात्र हेरेर बनेका फिल्महरूले सम्पूर्ण समाजको चित्रण गर्न सक्दैन। धरानमा चलेको अन्तराष्टीय फिल्म फेयर मा बोल्दै महानायक राजेश हमाल भन्छन् “समाज बुज्नेले मात्र यथार्थपरक फिल्म बनाउन सक्छन्।” उनले नेपाली चलचित्रमा नेपाली समाजकै बिषयबस्तुको उठानगरि अन्तराष्टिय दर्शकको ध्यानाकर्षण गर्नुपर्ने कुरामा जोड दिए। यति प्रगति हुदा हुदै पनि केहि चलचित्रमा देखिएको अराजकता, संस्कृति मिटाउने खालका चित्रण, पाईरेसी, चलचित्र सम्बन्धि निकायमा राजनीतिक असर, अन्तराष्टिय बजारमा विस्तारको कमि, सरकारी तवरबाट चलचित्र एनमा समसामयिक परिवर्तन नहुने जस्ता समस्याहरू विद्यमान छन्। यस्ता समस्याहरूको समाधान गरि चलचित्र जगतलाई गुणात्मकता तिर लैजान सकेमा यसले देशको आर्थिक प्रगतिमा टेवा पूर्याउदै अन्तराष्टिय स्तरमा नेपाली संस्कृतिको पहिचान एबम सामाजिक रूपान्तरणमा कोसेढुंगा साबित हुनसक्छ कि?
Cinemas make the reflection of the social reality. But the tragedy is, Nepali film industry has failed to mark a desired accomplishment in its objective of representing actual social image while the advanced countries have been witnessing a tremendous economic contribution following the extraordinary business performance that their movies make on the international forum. Despite having a full potentiality of filmmaking owing to its speciality of diverse culture and geographical richness, Nepal seems unable to make best use of it. It’s something we often mourn over. However, earning the present level of popularity and securing a distinct position in spite of various political upheavals at different point of time in the past deserves an adorable clapping. The journey Nepali filmy history that dates back to 1951 with the release of first Nepali-language movie “Satya Harishchandra” underwent a great deal of changes along with an exceptional benchmarks such as ‘Maitighar’, ‘kusumerumal’, ‘Darpanchaya’ prior to 1980s , and ‘loot’, ‘chakkapanja’ at present. Especially, restoration of democracy through people’s movement offered a key to expanding markets, unprecedented increase of private production house and halls as well as the introduction of new emerging generation. The darkest period of Nepali filmy industry was the Maoist insurgency because of which the number of films declined sharply, Nepali audience got disattracted towards Bollywood and Hollywood movies, filmmakers and actors suffered brain drain, lower budget, shrinking market status. These harshest challenges continued cracking down the possible growth of filmy scopes. Nevertheless, the political breakthroughs after 2001 established a new filmy dimension with the rise of professional directors, actors of new generation. During this course of time, Nepali movies had to face the series of criticism and accusation of imitating the bollywood aesthetics instead of indigenous aesthetics and original Nepali issues. It was though true to some extent. Yet, let us not forget to acknowledge the positive role played by these kinds of criticism in uplifting the serious concerns over the standard of the filmmaking. As the industry was struggling to grow up as per the demand of Nepali audiences, the grand narration of big budget, advanced technology, grand issues and other physical infrastructure was extravagantly claimed to be the paradigmatic ground of success. It did nothing but confused the people