ढाकाटोपीमा अमिताभ बच्चन!

बलिउड अभिनेता अमिताभ बच्चन नेपाली ढाकाटोपी देखिएका छन् । सोमवार आफ्नो इन्स्टाग्राममा उनले आफ्नो शिरमा ढाकाटोपी लगाएको एक तस्विर साझेदार गरेका हुन् । उनले तस्विरको क्याप्सनमा ‘केटीको केटीको’ भनेर लेखेका छन् । तस्विरमा उनलाई दुई हात कम्मरमा राखेर नृत्य गर्दै गरेको देख्न सकिन्छ । उनले यो कुन गीतको हो वा चलचित्रको भिडियो भन्ने चाहिँ खुलाएका छैनन् ।

Leave a Reply