समीक्षकलाई आच्छु आच्छु पार्ने जात्रै जात्रा

आजकलको ट्रेन्ड हेर्ने हो भने नेपाली चलचित्र ३ किसिमको बन्ने गरेको छ । पहिलो, दर्शकलाई मनोरन्जनको नाममा जबर्जस्ति हँसाउन, गिज्ज्याउन र झुक्याउन बनाइने चलचित्र हरु, दोश्रो भर्जिन निर्माता (मुर्गा) को पैसा पचाउन बनाइने चलचित्र हरु अनि तेश्रो चाही केहि नयाँ प्रयोग गरि चलचित्र क्षेत्रमा नयाँ छाप छोड्नेगरि बनाइने चलचित्रहरु ।

‘प्रसाद’ नेपाली साहित्यको उत्कृष्ट रचना

‘पुजारीले प्रसाद बाँड्छन् भक्तजनले कहिल्यै चासो गर्दैनन् कि त्यो प्रसाद कसले, कहिले, कसरी, के फल प्राप्त गर्न चढायो । पूर्ण आश्थाका साथ प्रसाद खाइदिन्छन् ।’

विषय र समापन ‘छक्कापंजा ३’ को सबल पक्ष

राम्रा नेपाली सिनेमाका बारेमा सुनेर वा अनुमान गरेर हलसम्म पुग्ने दर्शक मध्येमा म पनि पर्छु भन्ने लाग्छ । दसैँ र तिहारको दुईवटा छोटो विदाको अवसरमा तीन चारवटासम्म सिनेमा हेर्ने प्रयास गर्छु ।

नेपाली चलचित्रको महामारी, जुँगाको लडाइँ

कोरीबाटी आश्विन २४, आजकाल नेपालि चलचित्रलाई माया गरौ, प्रबर्धन गरौ, बिकाश गरौ भन्ने हल्ला यत्र तत्र सर्बत्र चलिरहेको छ, यी नाराहरुको बढी प्रयोग भने चलचित्रकर्मी हरुले नै गर्ने गर्छन ।…

Read more about the article “उहीँ तिम्रो आश्रममा फालिएको बा”
manisha khatiwada

“उहीँ तिम्रो आश्रममा फालिएको बा”

आज एक्कासी फेरि आँखाहरु रसाउन बाध्य भए। " ओ ! बा खानीकुरा बाढ्न मान्छेहरु आएका छ्न्न, आ बुढा के गरेर बसिरा जाउ छिटो लाइन बस्न, नपाउला फेरि अहिले ।"

जन्मदिनको खुसी साट्दै सत्यराज

जिवनमा उज्यालो सबैले चाहन्छ तर कमैले मात्र जिवनमा उज्यालो पाउन सक्छ । कसैले पाएर पनि जिवनमा उज्यालो दिन सक्दैन त कतिले उज्यालोको आभास नि गर्न पाउदैनन ।

यथार्थ चित्रण (Realistic portrayal) with English Translations

चलचित्र आफैमा समाजको यथार्थ चित्रण हो। तर बिडम्बनाको कुरा के छ भने विश्व जगतमा चलचित्र देशको आर्थिक मेरूदन्ड हुनुका साथसाथै क्रांतिमा अतुलनिय भुमिका खेलेको सन्दर्भमा नेपाली चलचित्र जगतमा भने आशातीत उपलब्धि त्यति देखिदैन्।

Read more about the article वर्षा क्षेत्रीलाई जवाफ
prabhat Baskota

वर्षा क्षेत्रीलाई जवाफ

प्रिय वर्षा; उत्तर फर्काउँनु उचित थियो या अनुचित थियो तिम्रो पत्रको, त्यो त जाँन्दिन म किन्तु मनमा उब्जेका अनेकन भावहरुलाई कुण्ठित बनाउँनु हुन्न भन्ने लागेर तिम्रो नाममा यो पत्र कोर्दैछु,

वर्षा क्षेत्रीको चिट्ठी

आमाले तँ स्कुल जाँदा दुई बाल्टिन जति पानी तान्देर जा है बाबु, लुगा धुनु छ भनेको भएर मैले खाली भा'को बाल्टिनमा पानी तानिदिएँ र स्कुलतिर लागेँ।

नेपाली सिनेमा र प्रहरी चरित्र

हिन्दी सिनेमामा प्रहरीको व्यक्तिगत चरित्र, आनी बानी, पोसाक र अभिनय मात्र होईन,पर्दाका ठूलठूला अपरेशन हेर्दा लाग्दैन कि म फिल्म हेरिरहेको छु भन्ने ।