नायिका गरिमा पन्त आमा बनिन् : बेल्जियममा जन्माइन् छोरी

नायिका गरिमा पन्त आमा बनेकी छिन् । बेल्जियममा रहेकी गरिमाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जाल इन्स्टामा छोरी र श्रीमान् सँगको तस्बिर राख्दै 'तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण…

हाँस्य कलाकार किरण केसीलाई ‘बासुदेव लुइँटेल पुरस्कार’ सम्मान

कलाकार किरण केसी (राता मकै) लाई 'वासुदेव लुइँटेल पुरस्कार ०७७' बाट सम्मान गरिने भएको छ । केसीलाई कदर पत्रसहित १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार दिने वासुदेव–विद्यादेव लुइँटेल गुठीले…

नेपाली हरर चलचित्र ‘कठपुतली’ अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा छानियो

नेपाली हरर चलचित्र ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रुपमा छनौट भएको छ । आउँदो सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड…

नाजिर, मुकुन, सुमन र रिस्ताको ‘लभ सर्कल’ टीभीमा रिलिज हुँदै

चलचित्र ‘लभ सर्कल’को फर्स्ट लूक्स सार्वजनिक भएको छ । गतबर्षको लकडाउनमा खिचेको यो चलचित्रलाई डिस होम मार्फत रिलिज गरिने भएको छ । आगामी साउन २९ गतेदेखि डिश होम सिनेमा घर…

वैद्य माओवादीले कब्जा गरेको जग्गामा आफ्नो संलग्नता नरहेको किरण केसीको भनाइ

गत शनिवार चर्चित हाँस्य कलाकार किरण केसी उर्फ 'राता मकै' को ४० बिघा जग्गा कब्जा गरेको खबर बाहिर आएको थियो । तर उक्त खबर झुटो रहेको उनको भनाइ छ ।…

अर्थमन्त्रीलाई चलचित्र र निर्माता संघले बुझायो ज्ञापनपत्र

चलचित्र निर्माता संघले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएको छ । बुधवार संघका अध्यक्ष आकाश अधिकारी, अभिनेता भुवन केसी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान लगायतले अर्थमन्त्रीसमक्ष विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका…

धुर्मुस-सुन्तली अभिनीत तथा निर्मित ‘म त मर्छु कि क्याहो’ को ट्रेलर सार्वजनिक(भिडियो)

सिताराम कट्टेल र कुञ्जना घिमिरे (‘धुर्मुस–सुन्तली’) ‘म त मर्छु कि क्याहो’ मार्फत सार्वजनिक फेरि पर्दामा फर्किने तयारीमा छन् । धुर्मुस सुन्तली निर्मित चलचित्र 'म त मर्छु कि क्या हो' को…

स्टोरी बैंकका लागि कथा र पटकथा पेश गर्न बोर्डको आह्वान

स्टोरी बैंकलाई कार्यन्वयनमा ल्याउन चलचित्र विकास बोर्डले सोमवार गोरखा पत्र दैनिकमा सूचना प्रकाशन गर्दै ६० दिनभित्र कथा तथा पटकथा पेश गर्न आह्वान गरेको छ । मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक कथावस्तु,…

‘आँधी तुफान–२’ को छायांकन सुरु

चलचित्र ‘आँधी तुफान–२’को छायांकन सुरु भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै आइतवारबाट चलचित्रको छायांकन सुरु भएको हो । आइतवार काठमाडौंको एक स्टूडियोमा इन्डोर छायांकन गरिएको चलचित्रको सोमवारदेखि धुलिखेलमा छायांकन भइरहेको…

हाँस्य कलाकार पल्पसा डंगोलले पाइन् मिर्गौला

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोलले मिर्गौला पाउने भएकी छिन् । दुवै मृगौलामा समस्या भएर महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत पल्पसाको नेपालमा मृगौला प्रत्यारोपण गर्नका लागि हाडनाता…