मदनकृष्ण श्रेष्ठलाई मुटुमा समस्या आएपछि अस्पताल भर्ना

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि उनलाई शुक्रबार राती गंगागाल अस्पताल भर्ना गरिएको हो । मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर…

यामी गौतमले ‘उरी’ निर्देशक आदित्यसँग गरिन् विवाह

बलिउड नायिका यामी गौतम वैवाहिक जीवनमा बाधिएकी छिन् । उनले कोरोनाको समयमा परिवारको मात्र उपस्थितीमा आदित्य धरसँग बिहे गरेकी हुन् । आदित्य धर चलचित्र ‘उरी’ को निर्देशक हुन् र सोहि…

ओ माई गडकाे सिक्वेलमा अक्षयसंग पङ्कज अनुबन्धित

सन् २०१२ मा रिलिज भएको हिन्दी चलचित्र ‘ओ माई गड’ को सिक्वेल निर्माण हुने भएको छ । ओ माई गडमा धर्मको नाममा व्यापार र अन्धविश्वास छरिएको कुरालाई व्यङ्ग्यात्मक शैलीमा देखाइएको…

पुष्प खड्का लेख्छन्-‘म आफू किसान हूनूमा गर्व लाग्छ’

नायक पुष्प खड्का यतिखेर निषेधाज्ञाको समयमा गृहजिल्ला कैलालीमा छन् । घरमा गएयता उनी दैनिक केही समय बारीमै बिताउँछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कोदालो लिएर बारीमा काम गर्दै गरेका दुई…

निकिता र रवि लामिछानेले गरे प्राविधिकलाई खाद्यान्न सहयोग

चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा चलचित्र निर्मात्री निकिता पौडेल र उनका श्रीमान् सञ्चारकर्मी रवि लामिछानेले कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका छन् । बिहीवार निकिताले आफ्नै उपस्थितिमा…

चलचित्र प्राविधिकहरुको लागि सहयोग जुटाउँदै स्वस्तिमा(भिडियो)

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म प्राविधिकहरुलाई सहयोग गर्न अभियान थालेकी छन् । बुधवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै सहयोग अभियान सुरु गरेको जानकारी दिदै कोरोनाका कारण समस्यामा रहेका प्राविधिकहरुलाई…

इन्डस्ट्रीमा आफूले यौन उत्पीडनको सामना गरेको प्रकृतिको खुलासा

चलचित्र ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठले आफूले यौन उत्पीडनको सामना गरेको खुलासा गरेकी छन् । मंगलवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक प्रशंसकले ‘तपाईंले कहिल्यै यौन…

कोरोना जितेपछि मदनकृष्ण लेख्छन्–‘कोरोनाले मलाई पछार्न त नराम्रै संगै पछार्यो’

कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना जितेका छन् । अस्पताल भर्ना भएका उनले घर फर्किएको एक सातापछि मंगलबार ‘कृतज्ञता ज्ञापन’ भन्दै फेसबुकमा स्टाटस लेखेका छन् । सबैको अमृतमय मायाको बलले कोरोनारुपी बिषलाई…

पल शाह लेख्छन्,‘म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस्’

कोरोना भाइरसको संक्रमणले नेपाल आक्रान्त बनेको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालहरूमा अक्सिजन ग्यासको अभाव चर्किंदै गएको छ भने अक्सिजन अभावमा कति कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ ।…

वर्षाको सुझाव–‘नेतालाई पढाउने र वुझाउने तालिम केन्द्रको लागि पनि बजेट भए हुने’

शनिबार नेपाल सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि सार्वजनिक गरेको बजेटलाई लिएर नायिका वर्षा सिवाकोटीले आफ्नो प्रतिक्रिया दिएकी छिन् । वर्षाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेतालाई पढाउने र वुझाउने…