पारिश्रमिक बारे पल शाहको गुनासो, हेर्नुस् उहाँले गरेका प्रश्नहरु

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि नेपाल चलचित्र क्षेत्रमा केही दिनयता केही कलाकार नेपोटिजम र ग्रुपिजम बारे आफ्नो धारणा राखिरहेका छन् । चलचित्र क्षेत्रमा नेपोटिज्मको विषयमा विभिन्न कुरा भइरहेका बेला…

‘म त तिम्रै हुँ’ निर्देशक दोस्रो चलचित्र बनाउँदै

चलचित्र ‘म त तिम्रै हुँ’ बाट निर्देशकको रुपमा डेब्यु गरेका निर्देशक श्रीराम महत लामो समयपछि दोस्रो चलचित्र बनाउने तयारीमा लागेका छन् । यस अनटाइटल प्रोजेक्टको लागि उनले एक आइटम गीत…

सलमानको आग्रह,‘सुशान्तको परिवार र फ्यानलाई साथ दिनुस्’

अभिनेता सुशान्त सिंह राजपुतको निधनले बलिउडमा नेपोटिजमको विषयमा ठूलै बहस हुन थालेको छ । बलिउडमा नेपोटिजमलाई बढावा दिएर सुशान्तलाई बलिउडबाट हटाउन खोजिएको भन्दै केही निर्देशक, निर्माता, ब्यानर र स्टार किड्सहरूमाथि…

‘अवतार २’को छायांकन पुनः सुरु

कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारण ठप्प नै रहेको चलचित्र क्षेत्रमा सावधानी अपनाउँदै पुनः कामहरू सुरु हुन थालेको छ । यसैबीच हलिउडको सर्वाधिक चर्चित चलचित्र ‘अवतार’ को सिक्वेल छायांकन पुनः सुरु…

अभिनेत्री निरिशा बस्नेतले जितिन् कोरोना

अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । केही दिन अगाडि कोरोना संक्रमित भएपछि निरिशा मुम्बइको एक अस्पतालमा भर्ना भएकी थिइन् । उनले, सामाजिक संजालबाट आफूलाई कोरोना भएको जानकारी…

कोरोनाका कारण यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ स्थगित

यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोह स्थगित भएको छ । नेपाल लगायत विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण २०७६ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यस वर्षका लागि स्थगित भएको चलचित्र…

चलचित्र ‘कालुराम’ निर्माण हुने

विगत तीन महिनादेखि चलचित्र क्षेत्रका हरेक गतिविधि ठप्प छन् । देशका विभिन्न स्थानमा लकडाउन केही खुकुलो हुँदै गएको छ । लकडाउन खुकुलो भएसँगै अब रोकिएका चलचित्रका काम सुरु हुने सम्भावना…

सुशान्त सिंह आत्महत्या प्रकरणमा सलमान, करन जोहरसहित ६ जना विरुद्ध मुद्दा दर्ता

बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपूर, सञ्जय लीला भन्साली सहित आठ जना विरुद्ध मुद्दा दायर भएको छ । यी सहित आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण…

‘आँधी तुफान’को सिक्वेल बन्ने

वि.सं २०६१ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वल चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले बनाउने भएका छन् । महेन्द्र बुढाथोकी निर्देशित यो चलचित्र व्यावसायिक रुपमा सफल पनि भएको थियो।लकडाउनको समयमा…

सुशान्त सिंहको अन्तिम चलचित्र ‘दिल बेचारा’ डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ डिजिटल प्रदर्शन हुने भएको छ । आइतबार मुम्बईको बान्द्रा स्थित आफ्नो अपार्टमेन्टमा आत्महत्या गरेका सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र बन्यो ‘दिल…