वर्षा सिवाकोटी लेख्छिन्–‘केही समय अगाडि म पनि डिप्रेशनमा थिएँ’
बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै यतिबेला ‘परिवारवाद र नातावाद’ हाबी भएका कारण कलाकारहरु डिप्रेशनमा जाने गरेको बिषयमा पनि प्रश्न उठेको छ ।यसैबीच नायिका वर्षा सिवाकोटीले चलचित्र क्षेत्रमा हुने गरेको…