‘चपली हाइट ३’ को पहिलो ‘चार आनाको मसला’ बोलको गीत सार्वजनिक (तस्बिर र भिडियो सहित)

‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘चार आनाको मसला’ बोलको गीतमा…

‘के घर के डेरा’ मा वर्षाको जोडी दयाहाङ कि विपिनसँग? (तस्बिर र भिडियो सहित)

प्रदीप रिमाल निर्देशित तीन दशक अगाडिको चलचित्र ‘के घर के डेरा’ को नाम सापटी लिएर सुब्रत राज आचार्यले निर्देशन गर्ने नयाँ चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ। यो आचार्यको तेस्रो…

बैवाहिक जीवनमा बाँधिदै आँचल शर्मा

अभिनेत्री प्रियंका कार्कीको विवाह मिति भर्खर तोकियो यसै बिच अभिनेत्री आँचल शर्माको पनि विवाह हुने पक्का भएको छ । केही समय यता प्रेममा रहेकी उनी प्रेमी उदिप श्रेष्ठसँग वैवाहिक जीवनमा…

सौगात र दीया स्टारर ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्वजनिक

‘अ हिमालयन लभ स्टोरी’ उपशिर्षक दिइएको सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको लभ स्टोरी जनराको चलचित्र ‘मन्त्र’को पोस्टर हेर्दा चलचित्रले…

‘लभ डायरीज’ को तेस्रो ‘अधुरो लाग्छ मेरो जीवन ’ गीत सार्वजनिक (भिडियो सहित)

लभस्टोरी-कमेडी जनरामा निर्माण भएको सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरीज’मा समावेश तेस्रो गीत सार्वजनिक भएको छ । आइतबार बुद्ध सुब्बा मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ‘अधुरो लाग्छ मेरो…

मिलनको ‘गोर्खा वारियर’ मा दयाहाङ, बुद्धि र वर्षादेखि प्रशान्तसम्म

यस वर्षको जेठमा प्रदर्शनमा आएको चलचित्र ‘वीर विक्रम २’ पछि निर्देशक मिलन चाम्स नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनले वीर गोर्खालीको कथामा चलचित्र ‘गोर्खा वारियर’ निर्माण गर्ने भएका छन्…

‘परदेशी २’ मा वर्षा सिवाकोटी र प्रकाश सपुतको जोडी ?

वि.स २०७२ सालमा रिलिज भएको चलचित्र परदेशीले दर्शकको मन जित्न सफल भएपछि ‘परदेशी २’ निर्माण गर्न लागिएको हो । चलचित्रमा मुख्य अभिनेताको रुपमा गायक प्रकाश सपुतले अभिनय गर्दैछन् । फाल्गुनको…

‘आमा’ गीतः सबैको सास बनि बहिरहने ‘आमा’(भिडियो सहित)

दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘आमा’मा समावेश पहिलो ‘मनको मौलो देखि मन्दिरसम्म…’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सुभाष भुषालको संगीत रहेको गीतमा भूपेन्द्र खड्काको…

फागुनमा वैवाहिक जीवनमा बाँधिँदै आयुष्मान र प्रियंका

गएको वर्ष नै दुई पटक इन्गेजमेन्ट गरिसकेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति पक्का भएको छ । एक पछि अर्को गर्दै तोकिएको विवाह मिति सार्दै आएका…

‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत ‘कसम कसम’ सार्वजनिक : (भिडियो)

वर्षमा एउटा मात्र चलचित्र लिएर आउने सुदर्शन थापा यस वर्ष चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल दर्शकमाझ पस्कँदैछन् । थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत…