चलचित्र ‘दि कर्मा’ को ‘साना साना सपना’ बोलको गीत रिलिज (भिडियो सहित)

आगामी माघ १७ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी चलचित्र ‘दि कर्मा’ को नयाँ ‘साना साना सपना’ बोलको गीत रिलिज भएको छ । गीतमा केतन क्षेत्रीको स्वर रहेको छ ।…

चलचित्र ‘कमाण्डर’ले पायो एकल प्रदर्शनको अवसर

भोलि अर्थात् माघ १० गते शुक्रवारबाट एउटा मात्र नेपाली चलचित्र ‘कमाण्डर’ देशव्यापी प्रदर्शनमा आउँदैछ । समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका विषयको विरुद्ध आवाजका रुपमा उठाइएको चलचित्रको लेखन निर्देशन र निर्माण…

‘प्रेमगीत ३’ को छायांकन सम्पन्न

यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्य एक ‘प्रेमगीत ३’ को ७० दिनमा छायांकन सम्पन्न भएको छ। चलचित्रको सुटिङ प्याकअप भएको निर्माता सन्तोष सेनले जानकारी दिए । गएको एक महिनादेखि मनाङको माइनस डिग्री…

‘एन्टी हिरो’ मा अनमोल र जसिताको जोडी फाइनल

चलचित्र ‘लिलिबिली’ बाट अभिनय करिअर सुरुवात गरेकी अभिनेत्री जसिताको पछिल्लो रिलिज चलचित्र ‘लभ स्टेशन’ हो । उनले निर्देशक रेनशा वान्तवा राईको ‘आई एम ट्वान्टिवान’ साइन गरेर बसेको धेरै समय भैसकेको…

१२० करोडमा चलचित्र साइन गर्दै अक्षय बने बलिउडका सर्वाधिक महंगो पारिश्रमिक लिने कलाकार

बलिउडका चर्चित अभिनेता अक्षय कुमार अभिनित केशरी, मिशन मंगल, हाउसफुल–४ र गुड न्यूज चलचित्रले २०१९मा वक्सअफिसमा विश्वव्यापीरुपमा हजार करोड भारू बढीको कमाइ गरिसकेको छ । हालसम्म २ सय करोड कमाइ…

चलचित्र “किर्ति”को शुभ मुहूर्त सम्पन्न

राजु गिरि प्रोडक्सन प्रालि र सिक्किम फिल्म्सको संयुक्त प्रस्तुतीमा चलचित्र ‘किर्ति‘ को मंगलबार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त सम्पन्न भयो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको प्रमुख…

‘जिन्दगीको के छ र भर’ भन्दै ‘सेल्फी किङ्ग’, विपिन

विशाल सापकोटा निर्देशित चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश दोस्रो ‘जिन्दगीको के छ र भर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सुभाष भुषालको संगीत रहेको गीतमा सुरज गैरेको शब्द र…

‘लभ डायरिज’को ट्रेलरमा सुशील र रुबिनाको प्रेम र विछोड

लभस्टोरी-कमेडी जनरामा निर्माण भएको सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरीज’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीको कुमारी हलमा आयोजना गरिएको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा प्रमुख…

‘माइकल अधिकारी’ मा सौगात र श्रृष्टीको भिन्न अवतार

माघे संक्रान्तिको अवसर पारेर बुधवार झापाको विर्तामोडबाट ‘रियल कपल’ सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहने चलचित्र ‘माइकल अधिकारी’ को छायांकन सुरु भएको छ । छायांकन सुरु गर्नुभन्दा अगाडि…

‘लक्का जवान’ को शिर्ष गीत सार्वजनिक (भिडियो र तस्बिर सहित)

हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी चलचित्र‘लक्का जवान’ को पहिलो गीत सार्वजनिक भएको छ ।‘मन त मेरो लक्का जवान’ बोलको शिर्ष गीतमा बाबुल गिरीको संगीत, डिपी खनालको शब्द छ…