‘दि कर्मा’ को एक्शन प्याक्ड ट्रेलर सार्वजनिक (भिडियो)
आगामी माघ १७ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी चलचित्र ‘दि कर्मा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । एक्सन प्रधान ट्रेलरमा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी…