काठमाडौँमा पहिलो महिला चलचित्र महोत्सव सम्पन्न

किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँग मिलेर शुक्रबार एक दिने महिला केन्द्रित फिल्म फेस्टिभलको आयोजना गरेको छ । ‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा…

‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ गीतमा दयाहाङ र प्रकृतिबीच प्रेमका कुरा

२०८० सालको वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बिहे पास’ को ‘खाली छैन मेरो मुटु’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ…

‘प्रेमा’को ट्रेलरमा शुभेक्षा, अरुण र सृष्टिको त्रिकोणात्मक प्रेम

आगामी चैत १७ अर्थात ३१ मार्चमा प्रदर्शन हुने चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र शुभेक्षा…

‘छड्के २’ फ्लप भएपछि अनमोल भन्छन्- आफूले दर्शकहरूलाई निराश बनाएकोमा दुःखी छु

गत फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारार चलचित्र ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल रह्यो । चलचित्र फ्लप भएपछि अनमोलले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।…

‘छक्कापञ्जा ४’ आजदेखि मध्यपूर्वका ५० बढी हलमा एकसाथ रिलिज

गत फागुन १९ बाट देशव्यापी प्रदर्शन भएको चलचित्र ‘छक्कापञ्जा ४’बिहीबार (आज) देखि मध्यपूर्वका विभिन्न देशहरुका ५० बढी पर्दामा एकसाथ रिलिज भएको छ । नेपफिल्म्स कम्पनीले कतार, यूएई, बहराईन र ओमनमा…

‘हल्कारा’ टिजर : चिठ्ठीमा वाचन भएको देशको अर्थ राजनीति

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ले टिजर सार्वजनिक गरेको छ । आउँदो सालको वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गरेको चलचित्रले पौने दुई मिनेट लामो टिजरमार्फत कथा वैदेशिक रोजगारी…

सुरक्षा र मानव विवाह बन्धनमा बाँधिए

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । सुरक्षाले सामाजिक सञ्जालमा एक तस्विर राख्दै आफू विवाह बन्धनमा बाँधिएको जनाएकी छन् । बिहीबार चितवनस्थित एक रिसोर्टमा उनीहरुले…

टीभी फिल्मी अब ‘नारी टीभी’

विगत १४ वर्षदेखि चलचित्र सम्बन्धी विभिन्न कार्यक्रम प्रसार गर्दै आएको टेलिभिजन च्यानल टीभी फिल्मी अब ‘नारी टीभी’मा परिवर्तन हुने भएको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ‘टीभी फिल्मी’ सञ्चालक…

सर्ट फिल्म ‘आराध्या’मा सन्तानले बाबुआमाबाट रेखदेख नपाउँदाको कथा

सञ्चारकर्मी समेत रहेका रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । ‘आराध्या’ मा ब्यस्त परिवारभित्र हुर्किरहेका बच्चाले बाबु आमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न हुने मनोभावलाई…

‘पशुपति प्रसाद २: भष्मे डन’को डिजिटल राइट्स महँगो रकममा बिक्रि

लोकप्रिय चलचित्र ‘पशुपति प्रसाद’को फ्रेञ्चाइज सिक्वेल ‘भष्मे डन’को डिजिटल राइट्स बिक्रि भएको छ । छायांकन अगावै अहिलेसम्मकै महँगो रकममा डिजिटल राइट्स बिक्रि गर्दै चलचित्रले एउटा कीर्तिमान कायम रचेको हो ।…