Reeccha Sharrma Photo Features (Chi Musi Chi)

हरर थ्रिलर चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । मिर्ना र यश कै कथा/पटकथा रहेको चलचित्रमा ऋचासंगै प्रियंका कार्की,…

सलोनको ‘जय हो’ पोखरा र मुस्ताङमा छायांकन गरिने

अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्र ‘जय हो’को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको छ । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोनले…

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ आजबाट देशभर प्रर्दशनमा

अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरीको अभिनय रहेको चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । प्रवीण झा निर्देशित प्रेम कथानक चलचित्रले एकल प्रदर्शनको अवसर पाएको हो ।…

‘ह्यारी कि प्यारी’को गीतमा रेखाको ठुम्काले ‘धरहरा हल्लियो’(भिडियो)

डाक्टर कपिल रिजालको डेब्यु निर्देशकिय चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको गीत रिलिज गरिएको हो । ‘धरहरा हल्लियो’ बोलको…

पूजा शर्मा चलचित्र विकास बोर्डको महिला समिति सदस्य नियुक्त

अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अभिनेत्री शर्मालाई नियुक्त गरेका हुन् । महिला चलचित्रकर्मीको हक,…

दयाहाङ र सौगातको ‘हात्तीछाप’को निर्मातामा दीपक मनाङे

अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको अभिनय रहने चलचित्र ‘हात्तीछाप’मा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे निर्माता बन्ने भएका छन् । चलचित्र ‘पोई पर्‍यो काले’ र ‘२ नम्बरी’ फेम्ड…

रामचन्द्र अधिकारी स्वास्थ्य बीमाको रकम पाउने पहिलो कलाकार

अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको रकम प्राप्त गर्ने पहिलो कलाकार बनेका छन् । सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा अनुसार राष्ट्रिय…

सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने

गत महिना तिलगंगा अस्पताल पुगेर आँखा दान गर्ने घोषणा गरेका अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने भएका छन् । बुधबार भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्र पुगेर उनले मृत्युपछि अंग प्रत्यारोपण गर्ने…

‘आँधी तुफान २’को नयाँ प्रदर्शन मिति घोषणा, अब माघ २७ मा

वि.सं २०६३ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वल ‘आँधी तुफान २’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । गत साउन २० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र पोस्टपोन्ड भएको थियो…