नाजिर हुसैनको ‘गुलाबी’को छायाँकन सम्पन्न

समुन्द्र भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘गुलाबी’को छायांकन सकिएको छ । कास्कीको धम्पुसबाट छायांकन सुरु भएको चलचित्रको आइतवार छायांकन सकिएको हो । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ३२ दिनमा चलचित्रको छायांकन…

रिस्ता र सुनिशाको ‘पासो’ ट्रेलर सार्वजनिक

अभिनेत्री रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका रहेको चलचित्र ‘पासो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसिर १६ गतेदेखि देशव्यापी प्रदर्शन हुने चलचित्रको ट्रेलरमा एक्सन र थ्रिलर भरिएको…

‘नाई न भन्नु ल ६’को छायाँकनमा आँचल र आर्शिवादको रोमान्स(फोटोफिचर)

चलचित्र ‘नाईँ नभन्नू ल’को छैटौं सिरिज ‘नाइँ नभन्नु ल ६’को अहिले धमाधम छायांकन भइरहेको छ । चलचित्रको अहिले झापाको विर्तामोडमा छायांकन भइरहेको छ । आँचल शर्मा, आशिर्वाद बराल, आयुषा तामाङ…

प्रदीप खड्काले ‘प्रेमगीत ३’बाट भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

अभिनेता प्रदीप खड्काले भारतको आग्रामा सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । आइतबार बेलुका सम्पन्न फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर चलचित्रतर्फ डेब्यु अभिनेताको…

‘सरी मम’को शीर्ष गीत सार्वजनिक, मंसिर १५मा प्रदर्शन हुने

लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको चलचित्र ‘सरी मम’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा प्रज्वल श्रेष्ठको गायन, नविन बोगटी र गायक श्रेष्ठको संगीत तथा शब्द रचना छ ।…

अमेरिकामा इतिहास रच्दै ‘महापुरूष’: नेपालमा पनि हाउसफुल

प्रदर्शनको तेस्रो सातामा चलचित्र ‘महापुरूष’ हाउसफुल भइरहेको छ । शुक्रबारसमेत दर्शकको साथ पाएको चलचित्र शनिवार काठमाडौं उपत्यकामा रहेका शोहरू हाउसफुल थिए। आज पनि शतप्रतिशत अकुपेन्सीसहित शोहरू प्रदर्शन भइरहेका छन् ।…

‘हिजो आजका कुरा’को अमेरिका प्रदर्शन सुरु

वरिष्ठ अभिनेता सन्तोष पन्त निर्मित चलचित्र ‘हिजो आजका कुरा’ले अमेरिकाबाट बिदेश प्रदर्शन यात्रा सुरु गरेको छ । चलचित्र आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन…

‘द सोल अफ कमान्डो’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक (भिडियो)

आगामी मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सन चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रको फुल एक्सन प्याक ट्रेलर सार्वजनिक गरिएको हो। एक मिनेट चालिस…

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता: मास्टर्स पढ्नलाई अमेरिकामा छात्रवृत्ति

नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच फिल्म निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा विविध बुँदामा सम्झौता भएको छ । शुक्रबार क्याम्पस प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाल…