‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते प्रदर्शन हुने

चलचित्र ‘नाईँ नभन्नू ल’को छैटौं सिरिज ‘नाइँ नभन्नु ल ६’को प्रदर्शन मिति तय गरिएको छ । विकासराज आचार्यको निर्देशन रहेको चलचित्र २०८० सालको बैशाख १ गते प्रदर्शन हुने भएको छ…

पल शाहले दिए नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६…

नेपालमा खिचिएको ‘उचाइँ’ आजबाट प्रदर्शनमा

नेपालमा छायांकन भएको बलिउडको चलचित्र ‘उचाइँ’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । सूरज बडजात्या निर्देशित मल्टीस्टारर ‘उचाइँ’को २०७८ सालको कात्तिकमा करीब २५ दिन नेपालको खोटाङको नाम्चेदेखि लुक्ला, बेसीसहर, काठमाडौं र…

पुष्प र वर्षाको ‘मनसँग मन’ माघ २० मा प्रदर्शन हुने

अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी स्टारार चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा…

‘डेसान’ को टिजरमा भोला र नम्रताको लुकामारी

आगामी मंसिर २३ गते प्रदर्शन हुने सामाजिक महामारीको कथामा निर्माण गरिएको चलचित्र ‘डेसान’ को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार प्रेसमिट गरी दर्शकमाझ ल्याइएको टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने…

‘जात्रा’को सिक्वेल ‘महाजात्रा’ निर्माण हुने

सन् २०१६ मा प्रदर्शन भएको सुपरहिट चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला निर्माण हुने भएको छ । निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईले चलचित्रको निर्माण तयारी थालेका हुन् ।…

रिश्ता बस्नेतको एक्सन अवतार रहेको ‘पासो’ मंसिर १६ मा

अभिनेत्री रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका रहेको चलचित्र ‘पासो’को प्रदर्शन मिति तय गरिएको छ । निर्माताले बुधबार मंसिर १६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेका…

‘द सोल अफ कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शनमा आउने

२४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट फेरि राजकुमार राईको अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम…

‘गड्स बफेलोले’ ले पायो ‘स्पेशल जुरी मेन्सन अवार्ड’

क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा सञ्चारकर्मी एवं छायाँकार विष्णु कल्पितले तयार पारेको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) ले ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ । मेलम्चीको बाढीमा बगाएको…