‘महाभोज’को गीत ‘मख्खै परेँ’ सार्वजनिक: दयाहाङ, खगेन्द्र, अञ्जना, मलिका र गौमायाको कौडा नृत्य
काठमाडौं - आगामी जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र 'महाभोज'को पहिलो गीत 'मख्खै परेँ' सार्वजनिक भएको छ । कौडा भाकाको यस गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर…