Featured posts

दयाहाङ, विपिन र प्रियंकाको ‘फूलबारी’को फर्स्टलुक सार्वजनिक

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको नयाँ मल्टीस्टारर चलचित्र ‘फूलबारी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले उल्लेख…

आकाश र अनुषाको ‘ए माया जुनकिरी’

गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेता आकाश श्रेष्ठको जन्म दिनको अवसर पारेर शनिबार सार्वजनिक गीतको भिडियोमा अनुषा अधिकारी र आकाशको…

आलिया र रणवीरलाई पुत्रीलाभ!

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट आमा-बुबा बनेका छन् । आलिया र रणवीरले आफ्नो पहिलो सन्तान अर्थात् छोरीलाई स्वागत गरेका छन् । आलियाले मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा…

‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाएर २५ हजार जित्ने मौका

आगामी पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर 'तिम्रो मेरो साथ'ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू चलचित्रले तिहारमा रिलिज…

नेपालको पहिलो एक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’, होस्टमा अभिनेता अनुप बिक्रम शाही अनुबन्धित

नेपालको पहिलो एक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’ को होस्टमा अभिनेता अनुप बिक्रम शाही अनुबन्धित भएका छन्। डिएआर मुभिजको फर्म्याटमा निर्माण हुने शोमा विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा डिजिटल अडिसनबाट…

‘बिजुली च्याप्टर १’ को लागि अडिसन आह्वान

केहि समय अघि औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘बिजुली च्याप्टर १’ लागी केहि कलाकारहरुको लागी अडिसन कल गरिएको छ । आगामी २२ गते कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि…

सामाजिक कथामा बनेको ‘निरमाया’ को पहिलो गीत ‘मायाको रंग हुँदैन’ सार्वजनिक

मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को पहिलो गीत सार्वजनिक गरिएको छ। परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले…

‘महापुरुष’ले पहिलो सातामा कमायो साढे चार करोड

गत कार्तिक ११ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । चलचित्रले पहिलो साता घरेलु बक्स अफिसमा साढे चार करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । प्रदर्शनको पहिलो दिनदेखि…

हरर चलचित्र ‘चि मुसी चि’ पुस १५ मा प्रदर्शन हुने

हरर थ्रिलर चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमका अनुसार चलचित्र आगामी पौष १५ गतेबाट नेपालभरका चलचित्र घरमा रिलिज…