मल्टिस्टारर चलचित्र ‘लाखे’ आजबाट प्रदर्शनमा
सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित मल्टिस्टारर चलचित्र ‘लाखे’ आजदेखि देशव्यापी प्रदर्शनमा आएको छ । सम्राट बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा,…