‘के घर के डेरा’को शिर्ष गीतमा टिकटक बनाउँदा २५ हजार जित्ने मौका
तिहारलाई लक्षित गर्दै कात्तिक ४ गते अर्थात् भोलिबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर चलचित्र ‘के घर के डेरा’ले टिकटक प्रतियोगिता घोषणा गरेको छ । यो प्रतियोगितामा सहभागी हुन चलचित्रको शिर्ष गीतमाथि…