‘लाखे’को आइटम गीत ‘तिम्रो पिरेम’ सार्वजनिक(फोटोफिचर र भिडियो)
सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित चलचित्र ‘लाखे’को आइटम गीत सार्वजनिक भएको छ । काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘तिम्रो पिरेम’ बोलको गीतमा हर्कुलस बस्नेत र सदिक्षा कट्टेलको स्वर…