Featured posts

‘महापुरुष’को ट्रेलरमा बुबा र सन्तानबीचको कथा

कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन लागेको चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ । दशैंमै सिनेमा हलमा रिलिज भए पनि ट्रेलर सोमबार मात्र यूट्युबमा सार्वजनिक भएको हो ।…

ऋचाको ‘कौसीद’ पुष १५ मा प्रदर्शन हुने

बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा…

प्रमोद खरेलको ‘धड्कन’ मा कृष्ण र इन्दु (भिडियो)

गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘धड्कन’ बोलको गीतमा इन्दु दनुवारको शब्द तथा विकास चौधरीको संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा कृष्ण पौडेल र…

दयाहाङ र सौगातको ‘२ नम्बरी’ आजदेखि प्रदर्शनमा

निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘२ नम्बरी’ आजबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन (भुटानी अभिनेत्री), उपासना सिंह ठकुरी र…

चलचित्र ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक

केहि समय अघि नै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘म राजेश हमाल’को फर्स्टलुक पोस्टर संगै रिलिज मिति सार्वजनिक गरिएको छ। चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर…

बौद्ध भिक्षु आचार्य पेरिकले ल्याए अहिंसा र प्रकृति प्रेमको गीत

झण्डै साढे दुई दशक यता बौद्ध दर्शनको अध्ययनमा लागेका आचार्य पेरिक रिन्पोछेले प्राणी र प्रकृति प्रेम र अहिंसा सम्बन्धी गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरेका छन्। काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा…

आयो सौगात,आर्यन र बर्षाको ‘लाखे’ को ट्रेलर

सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित चलचित्र ‘लाखे’ को ट्रेलर फूलपातिको अबसर पारेर आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । फस्र्टलुक पोस्टर र टिजर सार्वजनीकसँगै चर्चामा रहेको ‘लाखे’ दिपावलीको कोसेली स्वरुप कार्तिक…

रङ्गशाला बिग्रेको भन्ने भ्रामक समाचार प्रति `दसैँ फेस्ट’ आयोजकको असन्तुष्टि

१० वर्ष पछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साङ्गीतिक कार्यक्रम ‘दसैँ फेस्ट’ भव्यताका साथ समापन भएको छ । दसैँको अवधिमा सहरी युवा वर्गमा एकताको सन्देश दिँदै नेपाली कला तथा संस्कृतिलाई…

‘कुरी कुरी माकुरी’ फरक स्वादमा

‘कुरी कुरी माकुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लक्ष्मण पौडेलको…

‘सरी मम’को फर्स्टलुक पोस्टरमा सरोजदेखि सरितासम्म

लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको चलचित्र 'सरी मम'को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सामाजिक कथावस्तुमा बनेको चलचित्रको पोस्टरमा आमा र छोराबीचको सम्बन्धलाई प्रतिकात्मक रूपमा देखाइएको छ । अभिनेता…