दीपकराजको प्रश्न- ‘सबैलाई गाली गरेरै फिल्म चलाउने हो ?’
चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डब नेपालमा चलाउन निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले अग्रजलाई अपमानजनक अभिव्यक्ति दिइरहेका छन् । केही दिन अगाडि ‘प्रेम गीत ३’ युनिटले राजधानी…