भुवन केसीविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिट मुद्दाको सुनुवाइ आइतबार पनि सुनुवाइ हुन सकेन । अदालतले सक्कली मिसिल झिकाउन आदेश दिएयता लगातार…