Featured posts

इन्डियन आइडलका पवनदीप र अरुनिताको स्वरमा ‘घाम झैँ बलेकि’ सार्वजनिक

इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको नयाँ गीत ‘घाम झैँ बलेकि’ बोलको गीत सार्वजनिक गरिएको छ ।…

अल्लु अर्जुनले ‘पुष्पा-२’का लागि लिए १२५ करोड पारिश्रमिक

स्टाइलिस स्टार अल्लु अर्जुन आफ्नो आगामी बहुचर्चित चलचित्र ‘पुष्पा २ को सेटमा सामेल हुन तयार छन् जसलाई रंगस्थलम फेम सुकुमारले निर्देशन गर्नेछन्। पुष्पा: द राइज, भाग १ जसमा रश्मिका मन्डन्ना…

एकै मञ्चबाट गायकदेखि कलाकारसम्म खोज्ने ट्यालेन्ट हन्टको अडिसन सुरु

नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ…

सोमबार फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय

नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरु बन्द गर्ने निर्णय गरेको छ । आज बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । संघका महासचिव नरेन्द्र महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको…

‘प्रेमगीत ३’को प्रचार गर्न नेपाल र भारतमा दुई समुह

दशैँको अवसरमा आगामी असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने चलचित्र ‘प्रेमगीत ३’ ले यतिबेला तहल्का मचाइरहेको छ । चलचित्रको नेपाली र हिन्दी भर्सनमा टिजर, ट्रेलर र गीतहरु…

अदिती र धीरजको ‘बाबरी’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को अष्ट्रेलिया प्रदर्शन अधिकार विक्री भएको छ । मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले महंगो रकममा चलचित्रको राइट्स किनेका हुन् । केही दिनअघि चलचित्र…

बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ हुँदै

सारंगी वादक हेमन्त कान्छा रसाइलीले बेलायतमा एकल सारंगी साँझको आयोजना गर्ने भएका छन् । विगत ४ महिनादेखि बेलायतमा नै रहेर लगातार सांगीतिक कार्यक्रममा व्यस्त रहेका गायक तथा सारंगी वादक रसाइलीको…

सन्तोष पन्तको ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक

वरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४५ सेकेन्डको ट्रेलरमा पारिवारिक कथा देखाइएको छ । असोज २८ गते प्रदर्शन…

हलिउड अभिनेता मोर्गन फ्रिम्यानको सम्झनामा नेपालको दशैं र काठमाडौंको बसाई

हलिउडका चर्चित अभिनेता मोर्गन फ्रिम्यानले नेपालको दसैँलाई सम्झेका छन् । अमेरिकी टेलिभिजन सिरिज ‘स्टोरी अफ गड’ छायांकनका लागि उनी तीन वर्षअघि नेपालमा थिए । फ्रिम्यानले दशैं भाइब्सको अनुभूति गरिसकेका छन्…