Featured posts

गायिका प्रविशाले प्रेमी निर्माणसँग गरिन् इन्गेजमेन्ट,मंसिर ५ गते विवाह

गायिका प्रविशा अधिकारीले आज इन्गेजमेन्ट गरेकी छिन् । उनले, आफ्ना प्रेमी निर्माण सिटौलासँग आज टिकाटालो गरेकी हुन् । प्रविशा र निर्माणको टिकाटालो उनीहरुको गृह जिल्ला झापामा भएको हो । निर्माण…

मिलन चाम्सले गोलकिपर एन्जिलाको जीवनीमा चलचित्र बनाउँदै

निर्देशक मिलन चाम्सले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा चलचित्र बनाउने भएका छन् । चलचित्रमा एन्जिलाको पूर्वाञ्चल क्षेत्रीय टोलीको गोलरक्षकदेखि राष्ट्रिय फुटबल टोलीको गोलकिपरसम्मको यात्रालाई देखाइनेछ ।…

रिश्ता बस्नेतको एक्सन अवतार रहेको ‘पासो’ चैत्र १८ मा प्रदर्शन हुने

अभिनेत्री रीस्ता बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘पासो’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण युनिटले बिहीबार चलचित्रको फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको हो ।…

प्रीति जिन्टा सरोगेसीमार्फत जुम्ल्याहा बच्चाकी आमा बनिन्

बलिउडकी चर्चित अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । ४६ वर्षीया प्रीति सरोगेसी मार्फत जुम्ल्याहा बच्चाकी आमा बनेकी हुन् । उनले सामाजिक सञ्जालमा पति जीन गुडइनफसँगको तस्बिर सेयर गर्दै उक्त…

‘मेरी बास्सै’मा ६ महिनापछि फर्किइन् ‘चम्सुरी’

चर्चित कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन् । उनी झण्डै ६ महिनापछि हास्य टेलिसिरियल ‘मेरी बास्सै’मार्फत अभिनयमा फर्किएकी हुन् । दुवै मिर्गौला फेल भएर अस्वस्थ भएपछि उनी अभिनयबाट टाढा…

सुरक्षाको ‘बुलाकी’को छायाँकन डोल्पामा

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को धमाधम छायांकन भइरहेको छ । अहिले चलचित्रको डोल्पाका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ। यो चलचित्रको हालसम्म ३५ प्रतिशत छायांकन सकिएको निर्माणपक्षले…

पुष्प खड्कासंग प्रकृति घिमिरेको जोडी(फोटोफिचर)

अभिनेता पुष्प खड्का र नव मोडल प्रकृति घिमिरेले पहिलो पटक गायकद्धय प्रताप दास र अस्मिता अधिकारीको गीत ‘जिउनु छ साथमा’ मा सहकार्य गरेका थिए । रोमान्टिक लभ स्टोरीमा आधारित रहेको…

पूर्व मिस नेपाल इशानी श्रेष्ठले गरिन् इन्गेजमेन्ट

सन् २०१३ की ‘मिस नेपाल’ इशानी श्रेष्ठले इन्गेजमेन्ट गरेकी छिन् । उनले सोमबार काठमाडौंको एक पाँचतारे होटलमा उद्योगपति तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी हुन्। इशानी छिट्टै वैवाहिक जीवनमा बाँधिने छिन् ।…

मदनकृष्ण र इन्दिराको ‘ह्याप्पी हार्ट’(भिडियोसहित)

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको स्वर रहेको नयाँ गीत ‘ह्यापी हार्ट’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत कलाकार श्रेष्ठकै छोरा यमन श्रेष्ठको रहेको छ । गीतमा…

राजकुमार र पत्रलेखाले गरे विवाह

बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखाले विवाह गरेका छन्। बलिउडको चर्चित जोडी मध्ये एक राजकुमार र पत्रलेखाले ११ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । राजकुमार र पत्रलेखाले…