Featured posts

अभिनेता कर्मा हलिउड चलचित्र ‘फ्रोस्टबाइट’ मा अनुबन्धित

अभिनेता कर्मा शाक्य हलिउड चलचित्रमा अनुबन्धित भएका छन् । चलचित्रको नाम भने ‘फ्रोस्टबाइट’ रहेको छ । सन् २०२२ को फेब्रुअरीमा नेपाल र अमेरिकामा छायांकन हुने चलचित्रलाई डिज्नेका एनिमेटर किरणभक्त जोशीले…

‘गोर्खा वारियर २’ को छायांकन सिन्धुलीबाट सुरु

निर्देशक तथा निर्माता मिलन चाम्सको ‘गोर्खा वारियर २’ को बाँकी छायांकन सुरु भएको छ । बुधवार १ सय १७ जनाको टिम लिएर सिन्धुली पुगेका चाम्सले बिहीवार एक मन्दिरमा क्यामेरा पूरा…

‘कठपुतली’ आउँदो पुष १५ मा प्रदर्शन हुने

हरर जनराको चलचित्र ‘कठपुतली’ ले प्रदर्शन मिति घोषणा गरेको छ । अंग्रेजी नयाँ बर्ष (२०२२) को अवसर पारेर आउँदो पुष १५ गते (डिसेम्बर ३०) लाई निर्माण टिमले फिल्मको प्रदर्शन मिति…

अक्षय,सारा र धनुषको ‘अतरंगी रे’को ट्रेलर सार्वजनिक,डिसेम्बर २४ मा डिज्नी प्लसमा रिलिज हुने

अभिनेता अक्षय कुमार, अभिनेत्री सारा अली खान र अभिनेता धनुष अभिनित हिन्दी चलचित्र ‘अतरंगी रे’को ट्रेलर सार्वजनिक भएको छ । आनन्द एल रायद्वारा निर्देशित ‘अतरंगी रे’ म्युजिकल रोमान्टिक कथामा आधारित…

‘प्रेमगीत ३’ आउँदो फागुन १३ मा प्रदर्शन हुने

चलचित्र ‘प्रेमगीत ३’ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्र फागुन १३ गतेबाट देशभर रिलिज हुने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । हिन्दी…

शाहिद कपुरको ‘जर्सी’को ट्रेलर सार्वजनिक,३१ डिसेम्बरमा प्रदर्शन हुने

बलिउड अभिनेता शाहिद कपुरको चलचित्र ‘जर्सी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एक क्रिकेट खेलाडीले गरेको संघर्षलाई देखाइएको छ । ‘जर्सी’ सुपरहिट तेलुगु चलचित्रको हिन्दी रिमेक हो । ‘जर्सी’मा शाहिद…

दयाहाङ राईलाई लिएर ‘गाउँ आएको बाटो’ बनाउँदै नविन सुब्बा

नविन सुब्बाको निर्देशनमा चलचित्र ‘गाउँ आएको बाटो’ बन्ने भएको छ । चलचित्रको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरियो । भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन हुने यस चलचित्रले राई समुदायको…

दुबईमा ‘गुञ्जन’को छायाँकन,सारा र प्रितम रोमान्टिक मुडमा

चलचित्र ‘गुञ्जन’को छायांकन अहिले दुबईमा हुँदै छ । चलचित्रमा समावेश ‘सास चल्छ पल पल तिम्रै मायाको’ बोलको गीतको भिडियो छायांकनका लागि निर्माण टिम दुबई पुगेको हो । गीत छायांकनका लागि…

अपराधिक सत्य घटनामा आधारित ‘क्राइम फाइल्स’

अपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज हो,‘क्राइम फाइल्स’। अनुसन्धानमूलक सिरिज ‘क्राइम फाइल्स’ कात्तिकदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ। कमेडी सिरियलहरूले हावी भएको नेपाली कन्टेन्ट स्पेसमा यो…

आज देखि सुरु भयो नवौँ ‘नेपाल मानव अधिकार चलचित्र महोत्सव’

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा नवौं ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल्ली चलचित्र महोत्सव’ आजबाट सुरु भएको छ । उक्त महोत्सव यही मंसिर ६ देखि ९ गते (२२ देखि २५ नोभेम्बर)…