Featured posts

एनवाईएफ सर्ट फिल्म प्रतियोगिता,“म केही गर्छु” मुलभावका साथ पाँच मिनेटको फिल्म

राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग हुने अपेक्षा…

‘एक्स ९’मा बलिउड अभिनेता सुनिल शेट्टीको साथमा अनमोल केसी

लप्पन छप्पन र लप्पन छप्पन–२ निर्देशन गरिसकेका मुकुन्द भट्टको आगामी चलचित्र ‘एक्स ९’को लागि भिलेनको अफर बलिउड अभिनेता सुनिल शेट्टीलाई गरिएको छ । भट्टले करिब एक महिना अगाडि बलिउड अभिनेता…

आँचल शर्माले सिन्धुपाल्चोक पुगेर ५० परिवारलाई गरिन् राहत वितरण

नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले सिन्धुपाल्चोक पुगेर ५० परिवारका लागि सहयोग वितरण गरेका छन्। नायिका आँचलको साथमा निर्देशक मिलन चाम्स, बसन्त निरौला, कलाकार रितेश चाम्स, ओएसआर डिजिटलका…

उर्वशी रौटेलालाई मनपर्ने ‘माटो थेरापी’

बलिउड नायिका उर्वशी रौटेला आफ्नो एक तस्विरका कारण अहिले निकै चर्चामा छिन् । उनको तस्विर सामाजिक सन्जालमा चर्चाको बिषय बनेको छ । तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गर्दै उर्वशीले पुरै माटोले…

स्वस्तिमाले प्राविधिकको घरमै पुगेर रकम र रासन सहयोग गर्ने

अभिनेत्री स्वस्तिमा खड्काले कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुको सहयोगको लागि अभियान नै चलाएकी छन् । उनको अभियानमा हातेमालो गर्दै फिल्मकर्मीसँगै विभिन्न क्षेत्रमा आबद्ध व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् ।…

सिन्धुपाल्चोकका बाढीपीडितका लागि सहयोग वितरण गर्दै पूजा र श्वेता

अविरल वर्षापछि आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा जनधनको क्षति भएको छ । बाढीका कारण हेलम्बुदेखि मेलम्चीभर झन्डै डेढ सय घर डुबानमा परेका छन् । बाढीपीडितका लागि देश तथा विदेशबाट सहयोग…

गायक दीप श्रेष्ठलाई संगीतकार संघको दुई लाख सहयोग

गायक दीप श्रेष्ठलाई सङ्गीतकार सङ्घ नेपालले दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गायक श्रेष्ठ कोरोना सङ्क्रमित भई दुई साताको अस्पताल बसाइपछि केही दिनअगाडि मात्रै घर फर्किएका छन् ।…

Read more about the article फिल्मीकर्मीलाई ५ हजार डोज खोप उपलब्ध गराउन चलचित्र निर्माता संघको माग
Empty cinema hall with red seats and big wide screen

फिल्मीकर्मीलाई ५ हजार डोज खोप उपलब्ध गराउन चलचित्र निर्माता संघको माग

चलचित्र निर्माता संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग फिल्मकर्मीका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई पत्र बुझाउँदै ५…

अक्षय कुमारको ‘बेल बटम’ जुलाईमा हलमै रिलिज हुने

अभिनेता अक्षय कुमार अभिनीत चलचित्र ‘बेल बटम’ सिनेमा घरमा नै रिलिज हुने भएको छ । कोरोनाका कारण बन्द भएका सिनेमा हल खुल्ने निश्चित नहुँदा यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने…

आँचल शर्माले निशा घिमिरेलाई एक लाख सहयोग गर्ने

३ वर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको उपचारको लागि सहयोग जुट्ने क्रम बढिरहेको छ । यसैक्रममा, अभिनेत्री आँचल…