अहिले बिहेभन्दा पनि बच्चा चाहिँ जन्माउन चाहन्छु :नम्रता सापकोटा
अभिनेत्री नम्रता सापकोटाले आफूलाई बिहे नभएपनि बच्चा जन्माउने चाहना रहेको बताएकी छन् । अबको तीन-चार वर्षमा विवाह नभए बच्चा जन्माउने उनको योजना छ । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेकी…