बाढी पीडितलाई सहयोग गर्न वर्षा सिवाकोटीको ‘मेलम्ची राहत अभियान’(भिडियाे)
अभिनेत्री वर्षा सिवाकोटीले सिन्धुपाल्चोकका बाढी पीडितलाई आवश्यक पर्ने राहत समाग्री उपलब्ध गराउन सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सुरु गरेकी छन् । उनले चलाएको ‘मेलम्ची राहत अभियान’ मा देश तथा विदेशबाट सहयोग…