निकिता र रवि लामिछानेले गरे प्राविधिकलाई खाद्यान्न सहयोग
चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा चलचित्र निर्मात्री निकिता पौडेल र उनका श्रीमान् सञ्चारकर्मी रवि लामिछानेले कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका छन् । बिहीवार निकिताले आफ्नै उपस्थितिमा…