दिलीप र रमितद्वारा भुटानी शरणार्थी शिविरमा राहत वितरण
कोरोना भाइरसको संक्रमणले नेपाल आक्रान्त बनेको छ । कोरोनाले निम्त्याएको विभिन्न अभावहरुसंग लड्न र जीवन रक्षाका लागि नेपाली फिल्मकर्मीहरुले पनि सहयोगी हात अगाडि बढाइरहेका छन् । यसैक्रममा, अभिनेता द्वय दीलिप…