‘हुक्काः एन एब्जर्ड ड्रिम’ले समाजकै कथा बोल्छ : अभिनेत्री प्रमिला खनाल
अभिनेत्री प्रमिला खनाल पोखरामा जन्मिइन्, चितवनमा हुर्किइन् । उनी गाउँमा रहँदा एउटा सामान्य कोइला बालेर तमाखु भरी धुँवा तान्ने भाडालाई ‘हुक्का’ भन्थिइन् । वास्तविकता पनि त्यही थियो । आगामी जेठ…