‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ देखि सुरु हुने
दर्शकको अत्याधिक माया पाएको नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ गतेदेखि सुरु हुने भएको छ । प्रतिस्पर्धामा भाग लिन इच्छुकले माघ १६ गतेसम्म अडिसन…