Featured posts

चलचित्र सेन्सरलाई चार दिनअघि सिफारिस लिए हुने, ११ बजेपछि पनि प्रदर्शन गर्न पाइने

चलचित्र विकास बोर्डले चलचित्र प्रदर्शनको चार दिनअघि मात्र सेन्सरलाई सिफारिस दिए हुने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले एक साताअघि नै स्वदेशी तथा विदेशी चलचित्र सेन्सरलाई सिफारिस लिनुपर्ने…

‘तिम्रो मेरो साथ’को मोफसल टुर पोखराबाट सुरु

आगामी पौष २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र 'तिम्रो मेरो साथ'को मोफसल टुर आज मंगलबार पोखराबाट सुरु भएको छ । चलचित्रका निर्देशक रमेश एमके पौडेलकका अनुसार पोखराबाट सुरु भएको मोफसल…

‘सक्किगो नि’ को १००औं भाग सेलिब्रेसन गर्न सोलुखुम्बुमा कार्यक्रम

चर्चित हास्य श्रृंखला ‘सक्किगो नि’ ले १०० औं भाग पुगेको खुसी सेलिब्रेसन गरेको छ । निर्माण युनिटले सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ स्थित रमणीय स्थल पतालेमा पुगेर १०० भागको सेलिब्रेसन कार्यक्रम आयोजना…

‘चि मुसी चि’को पहिलो गीत ‘कथा’मा प्रियंका र आयुष्मान

आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र 'चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ' पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक कथा…

बलिउड अभिनेता विवेक ओबरायले प्रचण्डलाई दिए बधाई

बलिउड अभिनेता विवेक ओबरायले तेस्रोपटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । १० दिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्किएका ओबरायले नेपालमा रहँदा प्रचण्डसँग…

‘साइँली’ गायक हेमन्त रानाको आवाजमा ‘टिकी’ सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत 'टिकी ' सार्वजनिक गरिएको छ । जी ।एच इन्टरटेन्मेन्टको अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ…

‘गुञ्जन’को ट्रेलर : सारा र प्रितमको प्रेममा कविर भिलेन

आगामी पुस २९ गते प्रदर्शन हुने प्रेमकथानक चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत दर्शक माझ ल्याइएको हो । पौने दुई मिनेट लामो ट्रेलरमा…

बालगायक सचिन परियार अस्पताल भर्ना

बालगायक सचिन परियार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन । सचिनसँग नजिक रहेका कमल सरगम…

श्रीमानसँग अमेरिका उडिन् ‘कबड्डी’की मैयाँ

सुपरहिट चलचित्र ‘कबड्डी’मा ‘मैयाँ’को भूमिका निर्वाह गरेपछि चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङ शुक्रवार श्रीमानको साथमा अमेरिका प्रस्थान गर्दैछिन् । उनले गुरुङ भाषीको मौलिक पहिरनमा श्रीमानसँग खिचेका दुई तस्विर फेसबुकमा पोस्ट…