हेरिटेज अफ फेसन अष्ट्रेलिया सम्पन्न, नेपाली साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा
हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार सिड्नी आयोजित शोज अन्र्तराष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए । नेपाली…