राइटपाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ – २०२५ को ट्यालेन्ट शो सफलतापूर्वक सम्पन्न
राइटपाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ - २०२५ को प्रतिभा प्रस्तुति चरण हालै सफलतापूर्वक सम्पन्न भएको छ, जहाँ सहभागीहरूले आफ्नो अद्भुत क्षमता र सिर्जनशीलता देखाए। कार्यक्रमको निर्णायक मण्डलमा रोमा…