करिष्माको प्रमुख उपस्थितिमा ‘निलम्स अवार्ड २०२४’ सम्पन्न, ७ जना सम्मानित

प्राइड मन्थ २०२४ को अवसरमा क्रमशः इन्टरटेनमेन्टको ब्यानरमा निलम्स अवार्ड सम्पन्न भएको छ। शुक्रवार राजधानीको योग मुभी गार्डनमा अवार्ड सम्पन्न भएको हो। उक्त रेस्टुरेन्ट कलाकार तथा कोरियोग्राफर तेञ्जु योञ्जनले विगत…

मोडल हन्ट ‘फेस अफ नेपाल’ अडिसन काठमाडौँमा

सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्षबाट नयाँ स्वरूपमा आयोजना हुने भएको छ।यस वर्षबाट मोडल हन्ट ‘फेस अफ नेपाल’ एमएस प्रोडक्सन नेपालले आयोजना गर्ने…

‘जुनियर फेस अफ सुनसरी’को बिजेता बने मुक्ता र आरोन

इटहरी/ बालबालिकाहरुको सौन्दर्यसंगै लुकेर रहेको प्रतिभालाई मञ्चमा ल्याउने र प्रोत्साहन गर्ने उद्देश्य सहित एल एण्ड सि मोडल एजेन्सीको आयोजनामा ‘जुनियर फेस अफ सुनसरी’ सम्पन्न भएको छ । असार ८ गते…

उमङ्ग क्रिएशनले गर्यो ‘मिस ग्राण्ड नेपाल–२०२४’ को औपचारिक घोषणा

उमङ्ग क्रिएशनले सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल–२०२४' आयोजना गर्ने घोषणा गरेको छ । आयोजक संस्थाले शुक्रवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी भदौ ११ गते आयोजना हुने…

‘काला पत्थर’ को ५४४१ फिट उचाईमा नृत्य गरेर सुरेन्द्र राई र सुसन तामाङले रचे विश्व कीर्तिमान

काठ्माडाैं। नेपाली डान्स क्रु 'वाइल्ड रिपर्ज क्रु' का सुरेन्द्र राई र सुसन तामाङले 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड' मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन। नेपाललाई प्रतिनिधित्व गरेका यो…

ग्रेस ईभेन्टले आयोजना गरेको “मिस्टर एण्ड मिस एसईई” सिजन ५ को ताज श्रिया र विशाललाई

अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ ग्रेस ईभेन्टले आयोजना गरेको "मिस्टर एण्ड मिस एसईई" सिजन ५ को शिर्ष ताज सुश्री श्रिया कार्की तथा श्री विशाल…

सियोना बनिन् लिटल मिस एन्जल २०२४

लिटल मिस एन्जल २०२४ को उपाधि गोरखाकी १२ वर्षिया सियोना श्रेष्ठले जितेकी छन्। कलस ईभेन्ट्सद्धारा शनिबार राजधानीको जमलस्थित नेपाल साँस्कृतिक संस्थानमा आयोजित ग्रान्ड फिनाले मेरिडियन इन्टरनेसनल स्कूल कक्षा ७ मा…

लिटल मिस एन्जल २०२४ पाँचौ संस्करणको प्रतिभा प्रदर्शन राउण्ड सम्पन्न

लिटल मिस एन्जलका ३९ सहभागी बालिकाहरुले आज सर्वनाम थिएटर कालिकास्थान को रंगमंचमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन्। लिटल मिस एन्जलका प्रतियोगीहरुले निर्त्य, चित्रकला , तेक्वान्दो , बासुरी ,भाषण ,गायन लगायतका…

‘द स्पिकिङ्ग टाइटन’को घोषणा, दिलभुषण देखी माल्भिका सम्म छन् निर्णायक

बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच उक्त शोको औपचारिक घोषणा गरिएको हो । औपचारिक घोषणासँगै…

‘कार्टुन्ज क्रु’ काे वेबसिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ देखि

चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने भएको छ । पोस्टर सार्वजनिक गर्दै यो समूहले उक्त जानकारी दिएको हो…