नाजिर र कविताको ‘मायामा यस्तो किन?’ (भिडियो)

अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको म्युजिक भिडियो 'मायामा यस्तो किन ?' रिलिज गरिएको छ । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा एलिना चौहानको स्वर सुन्न सकिन्छ ।…

दयाहाङको अभिनयमा भ्वाइस अफ नेपालका विजेता करण राईको गीत ‘चङ्गा’

‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता गायक करण राईले पहिलो आधिकारिक गीत ‘चङ्गा’ सार्वजनिक भएको छ । करणले आफ्नै युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन् । म्युजिक…

अभिनेत्री तथा मोडल जेविका कार्कीले गरिन् इन्गेजमेन्ट

अभिनेत्री तथा मोडल जेविका कार्कीले इन्गेजमेन्ट गरेकी छन् । जेविकाले आफ्नो प्रेमी चलचित्रका निर्माण नियन्त्रक मनोज जोशीसँग बुधबार इन्गेजमेन्ट गरेकी हुन् । पेप्सीकोलास्थित कार्कीकै निवासमा यी दुईले आफन्त र साथीभाइको…

समीक्षाको आक्रोश: ‘मुख र मलद्वारको काम चिन’

गायिका समिक्षा अधिकारीले आफ्ना आलोचकहरुलाई कडा जवाफ फर्काउन्दै आक्रोश पोखेकी छन्। बिहीबार सामाजिक सञ्जालमा उनले आफ्ना आलोचकहरुलाई मुख र मलद्वारको काम चिन्न अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘बचनले…

अस्मिता अधिकारीको स्वरमा ‘फुलैफुल दिन्छौ कि’ फिमेल भर्सन सार्वजनिक

रिलिज अगावै टिकटकमा चर्चित गीत 'फुलैफुल दिन्छौ कि'को फिमेल भर्सनको भिडियो रिलिज भएको छ । शिव परियारको स्वरमा रहेको रिमेक गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छन् । https://www.youtube.com/watch?v=OkPbEzwzrlA…

गायक यम बरालले आफ्नो चर्चित गीत ‘बादलुको घुम्टोले’ माथि चलचित्र निर्माण गर्दै

गायक यम बरालले आफ्नो चर्चित गीत ‘बादलुको घुम्टोले’मा आधारित रहेर चलचित्र निर्माण गर्ने भएका छन् । झण्डै तीन दशकअघिको सदाबहार गीत ‘बादलुको घुम्टोले’को स्थायी शब्द ‘तिमीलाई सम्झिँदा’माथि बरालले चलचित्र निर्माण…

प्रविसा अधिकारी र विलन थापाको स्वरमा ‘चोखो माया बस्न देउ’ सार्वजनिक

गायिका प्रविसा अधिकारी र विलन थापाको स्वरमा रहेको ‘चोखो माया बस्न देउ’ रिलिज भएको छ । गीता गिरीको शब्द तथा विलन थापको संगीतमा रहेको उक्त गीतमा सुदिप सागरको संगीत संयोजन…

‘अभया सुब्बा एण्ड द स्टिम इन्जिन्स’ ब्याण्डको २० वर्ष पूरा

नेपाली लोकप्रिय रक एण्ड रोल ब्याण्ड ‘अभया सुब्बा एण्ड द स्टिम इन्जिन्स’ले आज जनवरी २ आफ्नो २०औं वार्षिकोत्सव मनाउँदैछ ।  सांगीतिक यात्रा दुई दशक पुगेको अवसरमा सामाजिक संजाल मार्फत ब्याण्डले…