गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक(भिडियो)

क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपाल की प्रतिष्पर्धी गायिका सुरक्षा सेन्चुरीको आवाजमा रहेको गीतमा नेपाली परिवेशलाई…

पल र प्रकृतिको ‘झम्के साँझ’(भिडियो)

गायक सुनिल गिरीले ‘झम्के साँझ’ बोलको नयाँ गीत ल्याएका छन् । गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले उनलाई साथ दिएकी छिन्। म्युजिक भिडियोमा…

शान्तिको ‘बिरानो सहरमा’ राजेश हमालको जीवन्त अभिनय (भिडियो)

शान्ति शर्मा अफिसियल युट्युब च्यानलबाट गीत 'बिरानो सहरमा' रिलिज गरिएको छ । गजलकार शान्ति शर्माले कोरेको शब्दमा गायक स्वरूपराज आचार्यको सुमधुर आवाज सुन्न सकिन्छ । वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको लय…

२५ वर्षपछि धिरज राईको ‘लुकी लुकी’को नयाँ भिडियोमा आँचलको डान्स(भिडियो)

आज पनि दर्शक-श्रोताको मनमुटुमा बस्न सफल २५ वर्षअघि बजारमा आएको हिट गीत हो, गायक धिरज राईको ‘लुकी लुकी आँखा तिमी’। गायक राईले उक्त गीतको नयाँ भिडियो सार्वजनिक गरेका छन् ।…

एलिशालाई ‘पश्मिनाको शल’ ल्याइदिउँला भन्दै महेश(भिडियो)

गायक महेश काफ्लेले नयाँ गीत ल्याएका छन् । उनले 'पश्मिनाको शल' बोलको नयाँ गीत ल्याएका हुन् । गीतमा महेशको नै स्वर, शब्द तथा सङ्गीत रहेको छ। त्यस्तै, महेशलाई संगीतमा भोजराज…

आँचल र विज्ञानको ‘शिरमाथी शिरफूल'(भिडियो)

नायिका आँचल शर्मा र कलाकार विज्ञान अभिनित म्युजिक भिडियो 'शिरमाथी शिरफूल' सार्वजनिक गरिएको छ । एस् डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने…

राजको ‘बादलहरू’ सार्वजनिक(भिडियो)

उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो…

‘फोटो फिरिममा’ चाइल्ड भर्सन युट्युब ट्रेन्डिङमा(भिडियो)

चर्चित गीत 'फोटो फिरिममा' को चाइल्ड भर्सन सार्वजनिक भएको छ । ‘द भ्वाइस किड्स’का फाइनल प्रतिस्पर्धी सुप्रिम मल्ल ठकुरीको आवाज रहेको गीत शुक्रवार सार्वजनिक भएको हो । गीतमा शिशिर भण्डारीको…

‘छुटेपछि त छुट्यो छुट्यो’ भन्दै युवराज र अञ्जली(भिडियोसहित)

गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ। युवराज तथा गायिका अनुष्का पाठकको स्वर रहेको ‘छुटेपछि छुट्यो छुट्यो’ बोलको गीतको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । गायक चौलागाईंको आधिकारिक…

गायक आदित्य नारायणलाई पुत्री लाभ

गायक आदित्य नारायणलाई सन्तान लाभ भएको छ । आदित्यकी श्रीमती अभिनेत्री श्वेता अग्रवालले २४ फेब्रुअरीमा मुम्बईको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । दम्पतीले आफ्नो पहिलो बच्चा, छोरीलाई फेब्रुअरी २४…