निश्‍चलसँग स्वस्तिमाको ‘चट्ट रुमाल’(भिडियो)

रियल लाइफ जोडी निश्चल बस्‍नेत र स्वस्तिमा खड्काको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘चट्ट रुमाल’ बोलको गीतमा निश्‍चल आफैंले स्वर भरेका छन् । र उनलाई स्वरमा नेपाल…

कृष्ण र पवनको स्वरमा दसैँ तिहार गीत ‘ए आमा’ सार्वजनिक(भिडियो)

गायक कृष्ण कार्की र गायक पवन भाटको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । दसैँ तिहारलाई लक्षित गर्दै सार्वजनिक भएको ‘ए आमा’ बोलको गीत ‘ठग लाइफ नेपाल मिडिया’ को युट्युब…

सुनिल गिरीको दशैँ कोशेली ‘मसला’मा सुधिर, जेबिका, बुद्धिको रोमान्स(भिडियो)

गायक  सुनिल गिरीले दशैँको अवसर पारेर नयाँ गीत 'मसला' सार्वजनिक गरेका छन् । कोरोना कहरको समयमा पनि संगीत सृजनामा निकै तल्लिन गायक गिरीले आफ्नै निर्देशनमा तयार पारेको 'मसला'मा सुनिललाई स्वरमा…

‘चुपचाप बदलियो’मा श्रृष्टी र जीवनको रोमान्स(भिडियो)

गायक नितिन गजुरेलले आफ्नो नयाँ म्युजिक भिडियो 'चुपचाप बदलियो' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गजल गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको रहेको छ। यस गीतलाई…

राजेश हमाल आज्ञासंग ‘जुनमा हेरूँ तिमीलाई’ भन्दै(भिडियो)

९० को दशकका लोकप्रिय गायक इन्द्रजित मिजारको स्वरमा आबद्द 'जुनमा हेरूँ तिमीलाई'को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द गीतकार गोपाल लोहारको रहको छ। गीतमा संगीत संगीतकार सुरेश…

आशिषको ‘पानी बादलु’मा एलिशा,सरोज र आश्माको रोमान्स(भिडियो)

लोकप्रिय गायक आशिष सचिन (गौतम) को नयाँ गीत ‘पानी बादलु’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘पानी बादलु’ बोलको गीतमा आशिषसँगै रेश्मा पुनले स्वर दिएकी छन् । डान्सिङ शैलीमा तयार…

‘माछी भुल्यो’मा पल र रियाशाको प्रेम(भिडियो)

अभिनेता पल शाह र कलाकार रियाशा दाहाल फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 'माछी भुल्यो' बोलको लोक दोहोरी गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा प्रभवन…

अन्जु पन्तको ‘धेरै माया नदेऊ’ गीतबाट छोरी परितोसिकाको डेब्यु

गायिका अञ्जु पन्तले आफ्नै स्वर र कम्पोजिसन रहेको गजलको भिडियोको छायाङ्कन भर्खर सकेकी छिन् । ‘धेरै माया नदेऊ’ बोलको गीतको भिडियोमार्फत गायिका पन्तकी छोरी परितोसिका पन्तले अभिनयमा डेब्यू गर्दै छिन्…

गौरव र प्रियानाको दशैँ तिहार गीतमा दाजुबहिनीको कथा(भिडियो)

गौरव पहाडी र प्रियाना आचार्य अभिनित दशैँ तिहार गीत सार्वजनिक भएको छ। राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त संगीतमा तयार भएको 'वर्षमा दिन पछि' बोलको गीतलाई विनोद…

आँचल शर्मालाई ‘जाउँ माया जाउँ’ भन्दै जेपी शाह(भिडियो)

चर्चित गीतकार, संगीतकार तथा गायक राजनराज सिवाकोटी र गायिका एलिना चौहानको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जाउँ माया जाउँ’ बोलको नयाँ म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो…