पूजा र आकाशको माया ‘सयौं जुनी’सम्म (भिडियो)
गायक प्रताप दास र गायिका अन्जु पन्तको स्वर रहेको ‘सयौं जुनी’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको गीतमा पूनम मोथेको शब्द र सरोज पोखरेलको संगीत रहेको छ ।…
गायक प्रताप दास र गायिका अन्जु पन्तको स्वर रहेको ‘सयौं जुनी’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको गीतमा पूनम मोथेको शब्द र सरोज पोखरेलको संगीत रहेको छ ।…
समस्त बुवाहरूलाई समर्पित गर्दै गायक सुगम पोखरेलले "बुवा(हजुरको याद आउँछ)" बोलको गीत सार्वजनिक गरेका छन् । सुगमले केही समय अघि आफ्ना बुवा गुमाएका थिए र आफ्ना बुवाको लागी तयार पारेको…
गायक सुरेन बिसीको स्वरमा 'झरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको गीतमा गायक स्वयंमको शब्द र संगीत रहेको छ। भिडियोमा नायक नाजिर हुसेन र रोशनी कार्कीलाई…
नेपालकै पुरानो र सबैभन्दा लोकप्रिय 'रक' ब्याण्ड मध्येको एक हो,‘दि एक्स ब्याण्ड’ । आज अगस्त १३ मा ‘दि एक्स ब्याण्ड’ ले आफ्नो २८औं वार्षिकोत्सव मनाउँदैछ । सन् १९९२ मा ‘दि…
गायक निशान भट्टराइले कानुनी विवाह गरेका छन् । उनले, आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यापानेसँग निशानले कानुनी विवाह गरेका हुन् । निशान र ऋचा…
गायक युवराज चौलागाईंको स्वर रहेको गीत ‘तिम्रो माया पाउन’को लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा जयोति आले मगरको शब्द र राजकुमार बगरको संगीत रहेको छ । धेरै नै मार्मिक…
टिम कार्टुनले नयाँ गीत सार्वजनिक गरेका छन्। गायक मोहन खतिवड़ाको स्वर रहेको गीत ‘सानी सानी’ सार्वजनिक भएको छ । गीतमा सौरभ तिमल्सिनाको शब्द र आसुसेन लामाको संगीत रहेको छ ।…
कृष्ण कार्की र अप्सरा घिमिरेको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। 'डुप्लिकेट माया' बोलको गीतमा तुलसीजंग बस्नेतको शब्द तथा सन्तोष सुनारको सङ्गीत रहेको छ । बिहीबार ‘एट के…
गायक सरोज ओली र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ । गीतमा दिनेश थपलियाको शब्द र आचार्य कृष्ण भारद्धाजको संगीत रहेको छ । बिहीबार ‘गज्जब…
कोरोनाको जोखिमका कारण चलचित्रको छायांकन रोकिएपछि अभिनेता तथा अभिनेत्रीहरू म्युजिक भिडियोतिर आकर्षित भएका छन् । यस्तैमा अभिनेता विपिन कार्की पनि म्युजिक भिडियोमा देखिएका छन् । उनले अभिनय गरेको तेस्रो म्यूजिक…