चार हजार धरौटीमा गायिका आस्था राउत रिहा

प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेका गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको…

गायिका आस्था राउत अस्पतालमा भर्ना

गायिका आस्था राउतलाई अस्पतालमा लगिएको छ । बिरामी भएको भन्दै प्रहरीले त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको हो । उनको के सम्बन्धी उपचार भइरहेको हो त्यो भने खुलाएको छैन । सोमबार…

फिल्मी शैलीमा ‘तिम्रो सहर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

केहि समय अघि गीतको ट्रेलर समेत सार्वजनिक गरिएको ‘तिम्रो सहर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोको निर्माण निकै फरक शैलीले हुन थालेको छ ।…

कार्टुन क्रुजका सरोज, आश्मा र वर्षा राउतको ‘डलर ’ सार्वजनिक

पछिल्लो समयमा चर्चित बनेका र्यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको डलर बोलको गीतको भिडियो सार्वजनिक भएको छ। नवराज कलौनीको शब्द तथा राजेन्द्र…

दुर्घटनामा चर्चित गायक निशान भट्टराईको निधन

गायक निशान भट्टराईको सडक दुर्घटनामा परी निधन भएको छ। ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार भट्टराईको कार तीनकुनेमा दुर्घटनामा परेको हो । उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको…

हिमाल सागरको स्वर र संगीत रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गायक हिमाल सागरको स्वर र संगीत रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहिबार ठग लाइफ नेपाल मिडियाको अफिसियल युट्युब च्यानल मार्फत ‘बरीलै लै ’ बोलको म्युजिक भिडियो सार्वजनिक…

चर्चित प्लेब्याक गायक युवराजको स्वर रहेको ‘मलमल सारी’ सार्वजनिक (भिडियोसहित)

चर्चित गायक युवराज चौलागाईंको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । बुधबार युवराज चौलागाईंको अफिसियल युट्युब च्यानल मार्फत 'मलमल सारी' बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=MfjG62IzOv4 गोपी…

सत्यराजको शब्दमा प्रताप र पुजाको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

चर्चित गायक प्रताप दास र पुजा केप्छाकी मगरको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।रोमान्टिक जनरामा बनेको ‘यात्रा’ बोलको गीतमा नायिका करुणा श्रेष्ठ र मोडल प्रकाश रामदाम फिचर्ड…

‘कहिले भेट्ने खै २ ’मा नाजिर र शिल्पाको बिछोड (भिडियो सहित)

अलमोडा राना उप्रेती को स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘कहिले भेट्ने खै २ ’ बोलको गीतमा नायिका शिल्पा मास्के,नाजिर हुसेन र बिकास लामिछने फिचर्ड छन् ।…

भारतीय गायक उदित नारायणको नेपाली म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

भारतीय चर्चित गायक उदित नारायण झाको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । धेरै समयपछि उनको स्वर रहेको नेपाली ‘कहिले माया’ बोलको गीतमा साजन कटेल र मिनाक्षी महतारा…