असिम शाह निर्देशित म्युजिक भिडियो ‘इन्स्टाको फोटो’ सार्वजनिक (भिडियो सहित्)
कोरीबाटी पौष ३० :असिम शाह निर्देशित 'इन्स्टाको फोटो' बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 'जी 21 डिजिटल'को अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा काली…