अस्ट्रेलियामा ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ आयोजना हुने

नेपाली चर्चित हिपहप गायक निर्णय 'एन एस के' अस्ट्रेलियामा गुन्जिने भएका छन् । ‘सोलफुल रिदम्स: निर्णय 'एन.एस.के' लाईभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ…

शर्मा जि ‘प्युठान’को शब्दमा तीज गीत ‘ऐना हेरी भुतुक्कै लाजैले’ सार्वजनिक(भिडियो)

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरलाई मध्यनजर गर्दै गायिका सिन्धु मल्लको स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘ऐना हेरी भुतुक्कै लाजैले’ बोलको गीतमा शर्मा जि ‘प्युठान’को शब्द…

कालिप्रसाद र इन्दिरा सांगीतिक कार्यक्रमका लागि अमेरिका टुर गर्दै

संगीतकार तथा गायक कालिप्रसाद बासकोटा र गायिका इन्दिरा जोशीले सांगीतिक कार्यक्रमका लागि अमेरिका टुर गर्ने भएका छन् । ३ ई इन्टरटेनमेन्ट एलएलसीले आयोजना गर्न लागेको ‘युएसए टुर २०२३’मा उनीहरुले आफ्नो…

टिभी रियालिटी शो ‘दोहोरी आइकन’ हुने , कोमल, कुलेन्द्र र पशुपति जज्

टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केही सातापछि डिजिटल र अनलाइन अडिसन सुरु हुन लागेको जानकारी दिइयो । मौलिक लोकदोहोरी गीतको…

पवन रानाभाट र रेखा जोशीको स्वरमा ‘जुनकिरी हरिया चुरा’ गीत सार्वजनिक(भिडियो)

गायक पवन रानाभाट र लोकप्रिय देउडा गायिका रेखा जोशीको स्वरमा तीज विशेष गीत सार्वजनिक भएको छ । ‘जुनकिरी हरिया चुरा’ बोलको उक्त गीतमा शब्द तथा संगीत झलक भट्टको रहेको छ।…

बाबुल गिरीको “माया केही त बोलन” गीतमा राज र शिल्पाको प्रेम(भिडियो)

गायक संगीतकार बाबुल गिरीले नयाँ गीत बजारमा ल्याएका छन् । सोमबार सार्वजनिक "माया केही त बोलन" बोलको गीतमा बाबुल गिरीकै स्वर र सङ्गीत सुन्न सकिन्छ । त्यस्तै गीतलाई एरेन्ज र…

‘जिरो प्वाइन्ट’ ब्याण्डको ‘भूत’ सार्वजनिक(भिडियो)

‘जिरो प्वाइन्ट’ ब्याण्डले नयाँ गीत सार्वजनिक गरेको छ । प्रकाश नगरकोटीको स्वर रहेको ‘भूत’ बोलको गीत सामाजिक सचेतनामा आधारित रहेको छ । गीतलाई जिरो प्वाइन्ट ब्याण्डले तयार पारेको हो भने…

शर्मा जि ‘प्युठान’को शब्दमा ‘पर्छकी पिर’ गीत सार्वजनिक (भिडियो)

सागर लम्साल ‘बले’ र झरना राईको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘पर्छकी पिर’ बोलको गीतमा गायक पवन रानाभाट र गायिका जुनु रिजालको स्वर रहेको छ । सो…

४६ वर्षपछि फर्कियो शम्भुजित बासकोटाको ‘नाच्देउ मैच्याङ’

गायक तथा संगीतकार शम्भुजित बासकोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन सार्वजनिक भएको छ । रिमेक भर्सनको गीतमा संगीतकार शम्भुजित बास्कोटाको स्वर, शब्द र…

जेस्मको निर्देशनमा बन्यो ‘सर्ट टर्म मेमोरी लस’

गायक, संगीतकार, एरेञ्जर लगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान निर्देशक बनेका छन् । उनको निर्देशनमा तयार भएको सर्ट फिल्म 'सर्ट टर्म मेमोरी लस' को काठमाडौँमा आयोजित एक समरोहका बीच प्रिमियर गरियो…