हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना सङ्क्रमण

हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सोमबार स्वाब दिएकामा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो । हरिवंश आचार्यका अनुसार उनकी श्रीमती रमिला आचार्यलाई…

अभिनेत्री काजल अग्रवाल यहि महिना वैवाहिक जीवनमा बाधिदै

साउथ फिल्म तथा बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल  विवाह गर्दैछिन् । काजलले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले विजनेशम्यान गौतम किचलूसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् । उनले विवाहको…

चलचित्र ‘लक्ष्मी पूजा’को टिजर सार्वजनिक(भिडियो)

यही दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'लक्ष्मीपूजा' को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको चलचित्रको टिजर मार्फत् चलचित्रको सस्पेन्स प्रस्तुत गर्न खोजिएको छ । चलचित्रमा अभिनेत्री जाहान्वी…

नाजिर र स्यान्डीलाई वर्षाले ‘के लाई हेरेकि’?(भिडियो)

गायक राजनराज सिवाकोटीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'के लाई हेरेकि' बोलको म्युजिक भिडियोमा अभिनेत्री वर्षा राउत,अभिनेता नाजिर हुसेन र स्यान्डी सदौलाको अभिनय रहेको छ । सार्वजनिक…

बलिउड अभिनेत्री तमन्ना भाटियालाई कोरोना पुष्टी

भारतीय अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरसको संक्रमण भएको छ । केही दिन यता एक वेब सिरिजको छायाङ्कनको लागी तमन्ना हैदरावादमा छिन् । शूटिंगको समयमा उनलाई अस्वस्थ महसुस भएपछि कोरोना परिक्षण…

‘दर्पण छायाँ’को अर्को सिक्वेल ‘दर्पण छायाँ फेरि’ बन्ने,कसले निर्देशन गर्दै?

तुलसी घिमिरे निर्देशित दुई दशक अगाडि प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र मध्येको एक हो, ‘दर्पण छायाँ’ । नीरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधानको मुख्य भूमिका रहेको चलचित्रको अर्को सिक्वेल बन्ने…

ऋचाले आक्रोश पोख्दै लेखिन् :’याद राख्नुहोला यी नामहरु,ईतिहासमा लेखाजोखा हुनेछ’

अभिनेत्री ऋचा शर्माले गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेकी छिन् । गृहमन्त्री थापाले नेपालमा बलात्कारका घटना विश्वको तुलनामा निकै कम रहेको बताएपछि ऋचाले सामाजिक सञ्जालमा आक्रोश पोखेकी हुन्…

स्वर्गीय केशव भट्टराईको परिवारलाई ३३ लाख रुपैयाँ बढी सहयोग

गत वर्षको मंसिरमा निधन भएका निर्माता तथा तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । भट्टराइको निधन भएपछि उनको परिवारलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ…

चलचित्र विकास बोर्डद्वारा ‘स्टोरी बैंक’को स्थापना

सरकारले यस वर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने घोषणा गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न चलचित्र विकास बोर्डले मौलिक कथा छान्न ‘स्टोरी बैंक’ स्थापना गरेको हो । बोर्डले…

‘परदेशी २’को कोरोनाका कारण रोकिएको छायांकन सुरु गर्ने तयारी

कोरोनाका कारण छायांकन रोकिएको चलचित्र ‘परदेशी २’ को छायांकन सुरु गर्ने तयारी थालिएको छ । चलचित्रलाई यसै वर्षको दशैंमा प्रदर्शनमा ल्याउने तयारीमा गरिएको थियो । असोज दोस्रो साताबाट छायांकन थाल्ने…