चलचित्र पत्रकार संघद्वारा चलचित्र पत्रकारका लागि लाेक कल्याणकारी काेष स्थापना

चलचित्र पत्रकारका लागि चलचित्र पत्रकार संघ नेपालले लाेक कल्याणकारी काेषकाे स्थापना गरेकाे छ। काेषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने उद्देश्यले काेषकाे स्थापना गरेकाे हाे। संघकाे…

“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुँदै

“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने भएको छ। कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका…

मीनबहादुर भामको ‘चिसो वर्ष’को पटकथालाई एक करोडको पुरस्कार

तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’ का निर्देशक मीनबहादुर भाम आगामी प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) ले ७५ हजार युरो अर्थात करिब एक करोड दुई लाख…

चलचित्रकर्मीद्धारा राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको स्वागत

राष्ट्र बैङ्कले यस वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको चलचित्रकर्मीहरुले स्वागत गरेका छन् । सरकारको आर्थिक नीतिलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ सार्वजनिक गरिएको मौद्रिक…

नेपाली फिल्म उद्योगका ‘कोरोना भाइरस’ यी हुन्, चिनौँ ।

लकडाउनमा हलहरु बन्द भए । नयाँ पुराना केहि फिल्महरु अनलाइन हेर्न सकिने गरि निशुल्क वा डिसहोमबाट घरघरमा टिभी मार्फत हेर्न सशुल्क व्यवस्थाहरु भए तर यी असाध्यै नगण्यरुपमा भए भने फिल्म…

प्रधानमन्त्री ओलीले दिए अमिताभ र अभिषेकलाई स्वास्थ्य लाभको कामना

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित बलिउडका चर्चीत अभिनेता अमिताभ र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीहरूको स्वास्थ्य लाभको…

पल, दयाहाङ र वर्षाको ‘२ नम्बरी’को छायाङ्कन फागुनअघि नहुने

चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘२ नम्बरी’को छायाँकन चलिरहेको समयमा सरकारले लकडाउन गरेपछि काम रोकिएको थियो । करिब ३० प्रतिशत छायाङ्कन…

‘कमेडी च्याम्पियन’ को कान्तिपुर टेलिभिजनसँग सहकार्य

केही समय अगाडी नै नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सम्पन्न भयो । नायिका केकी अधिकारी र रीमा विश्वकर्माले निर्माण गरेको 'कमेडी च्याम्पियन'ले कान्तिपुर टेलिभिजनसँग सहकार्य गरेको छ। निर्देशक…

‘डान्सिङ विथ दि स्टार्स’ प्रसारणको अन्तिम तयारीमा हिमालय टीभी

लकडाउन अगाडि घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको छ । यसबारे कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले,‘हामीले सबै तयारी…

कोरोनाबाट प्रभावित चलचित्रको सूची निर्माता संघले बोर्डमा बुझायो(सूचीसहित)

कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लकडाउनका कारण केही चलचित्रको रिलिज रोकिएको छ । यस्तै, केही चलचित्रको छायाङ्कन केही प्रतिशत मात्र सम्पन्न भएको छ। चलचित्र क्षेत्र ठप्प हुँदा अप्ठेरोमा परेका…