आर्यन र सलोन ‘डिसेम्बर फल्स’मा

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । यो चलचित्रको काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ ।रामप्रसाद रिजालको प्रस्तुतिमा तयार हुने यो…

‘मायाले मलाई बोलायो’ भन्दै सलोन र स्मिता(भिडियो)

गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका स्मिताको स्वर रहेको 'मायाले मलाई बोलायो' बोलको गीत शुक्रवार 'प्रफेक्ट प्लान'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको…

‘फुर फुर पुतली’मा सलोन र रियाशाको जोडी(भिडियो)

आगामी कात्तिक ७ गतेबाट चलचित्र ‘लक्ष्मी पूजा’ टेलिभिजनमा रिलिज हुँदैछ । यो चलचित्रमा समावेश ‘फुर फुर पुतली’ बोलको गीत सार्वजनिक गरिएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको…

चलचित्र ‘लक्ष्मी पूजा’को टिजर सार्वजनिक(भिडियो)

यही दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'लक्ष्मीपूजा' को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको चलचित्रको टिजर मार्फत् चलचित्रको सस्पेन्स प्रस्तुत गर्न खोजिएको छ । चलचित्रमा अभिनेत्री जाहान्वी…

रियाशा र सलोनको विषेश भूमिका रहने ‘लक्ष्मीपूजा’ यही दसैँमा रिलिज हुने

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माता शोभित बस्नेतद्वारा निर्माण भइरहेको चलचित्र 'लक्ष्मीपूजा' यही दसैँमा रिलिज हुने भएको छ । पारिवारिक प्रेमकथामा निर्माण भइरहेको यो चलचित्रलाई दशैं र तिहारको परिवेशमा प्रस्तुत गरिएको…

अर्को वर्षको दसैँमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ रिलिज हुने

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तय भएको छ । चलचित्र अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शन हुने भएको छ ।…

‘लक्का जवान’को दोस्रो गीतमा दीलिपसँग प्रियंका र सलोनसँग वर्षाको ठुम्का(भिडियो सहित)

हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मुसुक्कै हाँसन माया’ बोलको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने स्वर…