ईश्वर मागीयाले ल्याए नेवारी गीत ‘अज: उला:’ (भिडियो)

गायक ईश्वर मागीयाको आवाज रहेको नेवारी गीत ‘अज: उला:’ सार्वजनिक भएको छ । प्रेम कृष्ण श्रेष्ठको शब्द तथा गायक मागीयाकै सङ्गीतमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

Leave a Reply