हरिहरको नयाँ टिभी शो नीताले निर्देशन गर्दै

लामो समय कान्तिपुर टेलिभिजनमा ‘मार्गदर्शन’ कार्यक्रम सञ्चालन गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले टेलिभिजनमा नयाँ कार्यक्रम लिएर आउने भएका छन्। ‘द हरिहर अधिकारी सो’ नाम रहेको कार्यक्रममा नेपाली सेलिब्रेटीहरुको वर्तमान र भविष्यको चर्चा हुने छ। कार्यक्रमलाई अभिनेत्री निता ढुंगानाले निर्देशन गर्दै छिन् । उनको निर्देशनमा यो शोको केही भागको छायांकन भइसकेको छ । जसमा रेखा थापा, कोमल ओली र निता स्वयं अतिथिको रूपमा उपस्थित भएका छन् । केही वर्षदेखि संगै रहेर काम गरिरहेका नीता र हरिहरले खुलेर प्रेम सम्बन्ध स्वीकार भने गरेका छैनन् ।

Leave a Reply